सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएपछि ज्ञानेन्द्र शाहीको आपत्ति (भिडिओ)
Makalu Khabar
by मकालु खबर
1h ago
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएकोमा अमेरिकाप्रति आपत्ति जनाएका छन् । टि २० विश्वकप क्रिकेट खेल्नका लागि लामिछानेलाई नदिने गरी अमेरिकाले भिसामा प्रतिवन्ध लगाएको भन्दै आपत्ति जनाएका हुन् । आईतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले विश्वकप खेल खेल्नका लागि सन्दीप लामिछानेलाई भिसा नदिएपनि त्यसबारे बोल्न […] ..read more
Visit website
बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो : एमाले सांसद बैरागी
Makalu Khabar
by मकालु खबर
1h ago
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद दामोदर पौडेल बैरागीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन् । सांसद बैरागीले पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गरेपनि सो अनुसारको बजेटको व्यवस्था नभएको बताए । उनले सरकारले ल्याएको […] ..read more
Visit website
पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगार्‍यो भनेर पन्छिन खोजे : मनिष झा
Makalu Khabar
by मकालु खबर
1h ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका बताएका छन् । आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद झाले देशमा राजनीतिक, अर्थतन्त्र, संसदीय व्यवस्था, कर्मचारीतन्त्र, नीजि क्षेत्रको आत्मविश्वास राम्रो नभएको बताए । उनले केही पुराना दलहरुले आफूहरुलाई देश बिगारेउ भनेर पन्छिन खोजेको बताए । उनले […] ..read more
Visit website
मेलम्ची बाढी पिडित स्थानीयले अझै राहत पाएनन् : माधव सापकोटा
Makalu Khabar
by मकालु खबर
1h ago
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर र प्रभावहरुको सम्बन्धमा संसदभित्र छलफल गर्नुपर्ने बताएका छन् । आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद सापकोटाले जलवायु परिवर्तनको क्षेत्रमा रहेका असर र प्रभावहरुका सम्बन्धमा संसदमा छलफल हुनुपर्ने बताएका हुन् । उनले यसको सम्बन्धमा संसदको भुमिका के रहने भन्नेमा पनि निष्कर्ष निकालेर अघि बढ्नुपर्ने […] ..read more
Visit website
वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै
Makalu Khabar
by मकालु खबर
1h ago
काठमाडौँ । औद्योगिक नगरी वीरगञ्ज र आसपासका क्षेत्रमा सहज विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले द्रुत गतिमा उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण सुरु गरेको छ । औद्योगिक करिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई उच्च क्षमताको विद्युतीय संरचना आवश्यक परेको हो । वीरगञ्जसहित बारा–पर्सा औद्योगिक करिडोरमा रहेका उद्योगलाई विद्युत् आपूर्ति गर्न चालु […] ..read more
Visit website
जिवी होस् कि, रवि होस् सबैमाथि समितिले छानबिन गर्छ : गगन थापा
Makalu Khabar
by मकालु खबर
1h ago
गोर्खा मिडिया सञ्चालन गर्ने त्यसका मालिक जिवी होस् कि, छवि होस् कि, रवि होस् कि कवि होस् सबैलाई बोलाएर छानविन गरी कानूनी कारबाहीको लागि सिफारिस गर्ने महामन्त्री थापाले विश्वास व्यक्त गरे । ..read more
Visit website
संसदमा जम्पर लगाएर आउन मिल्दैन : ईश्वरीदेवी न्यौपाने (भिडिओ)
Makalu Khabar
by मकालु खबर
1h ago
काठमाडौं । नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सिंहदरबारमा सर्वसाधारण जनतालाई हाफपाइन्ट र चप्पल लगाएर प्रवेश गर्न नदिइएको भन्दै सरकारको जवाफ माग गरेकी छन् । आईतवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले संसद भवनमा सर्वसाधारण जनतालाई चप्पल र हाफपाइन्ट लगाएर प्रवेश नदिएको भन्दै आपत्ति जनाइन् । ‘यो संसदमा मर्यादित ड्रेस लगाएर आउने हामी कतिजना […] ..read more
Visit website
धनगढी जाने हवाई यात्रुले लगेजमा ‘स्प्राइट’ राखेपछि…
Makalu Khabar
by मकालु खबर
1h ago
यात्रुले लगेको पेयपदार्थ 'स्प्राइट'को कारण श्री एयरलाइन्सको जहाज उडानमा डिले भएको हो ।  ..read more
Visit website
अमेरिकामा विश्वकप खेल्ने नेपाली टोलीलाई स्वागत
Makalu Khabar
by मकालु खबर
2h ago
टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आजदेखि सुरु भएको उक्त प्रतियोगिता एक महिनासम्म चल्नेछ । ..read more
Visit website
आइतबार कति छ सुनचाँदीको मूल्य ?
Makalu Khabar
by मकालु खबर
2h ago
नेपाली बजारमा आज (आइतबार) सुन नयाँ कीर्तिमानी मूल्यमा कारोबार भइरहेको छ । ..read more
Visit website

Follow Makalu Khabar on FeedSpot

Continue with Google
Continue with Apple
OR