पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
Adarsha
by आदर्श समाज
14h ago
पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र अहिले ज्ञानमय बनेको छ ।  ..read more
Visit website
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
Adarsha
by आदर्श समाज
14h ago
पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख नजिर मियाँले उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले बिहीबार नै पद तथा गोपनीयताको सपथ लिए । गत आइतबार नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले–माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख मियाँले दुवै दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै ..read more
Visit website
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
Adarsha
by आदर्श समाज
1d ago
पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका छेउकुना, बिहानदेखि टालिराख्यौ को आउँदै छ आज ? यी र यस्तै प्रेमील प्रश्न गर्ने कवि तथा गजलकार प्रकट पगेनी ‘शिव’ कहिले नआउने गरी अस्ताए । मंगलबार ६७ वर्षको उमेरमा यो धर्ती छाडेका उनै चर्चित कवि, गीतकार र गजलकार पगेनीको बुधबार सेती नदी फूलबारी घाटमा अन्त्येष्टि भयो । तर, अन्त्येष्टिमा पुग्ने कसैको आँखा ओभाना थिएनन् । प्रिय साहित्यिक स्रष्टाको चिरशान्तिको कामना गर्दै अन्तिम श्रद्धाञ्जली व्यक्त गरिरहेका थिए । सोमबार श्वासप्रश्वासमा समस्या आएपछि उनलाई मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको थियो । ..read more
Visit website
लायन्स पोखरा वर्किङ टुगेदरमा जनकराज पौडेल
Adarsha
by आदर्श समाज
1d ago
पोखरा। लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरको वर्ष २०२४/२५ अध्यक्षमा जनकराज पौडेल चयन भएका छन् ।  ..read more
Visit website
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
Adarsha
by आदर्श समाज
2d ago
पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधान १८३(१) बमोजिम यही ७ वैशाख दिउँसो ३ बजेदेखि बस्ने गरी बैठक आह्वान गरेका हुन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डिराज अर्यालका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरी अघिल्लो दिन नै पत्र कार्यालय आएकोमा प्रदेश प्रमुख पोखरा बाहिर भएकोले आजमात्र बैठक आह्वानबारे निर्णय भएको हो । यसअघि मन्त्रिपरिषद् बैठकले मिति तोक्ने अधिकार मुख्यमन्त्रीलाई दिएर अधिवेशन आह्वानको निर्णय मात्रै गरेको थियो । ‘मिति मुख्यमन्त्रीज्यूले प्रदेश प्रमुखसँग सल्लाह गरेर तोक्ने गरी अधिवेशन बोलाउन सिफारिस ..read more
Visit website
गजलकार एवं गीतकार प्रकट पगेनी गम्भीर बिरामी
Adarsha
by आदर्श समाज
3d ago
पोखरा ।  ..read more
Visit website
रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता
Adarsha
by आदर्श समाज
3d ago
पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला र पालिका अध्यक्ष नवराज ओझाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको पालिकाले जनाएको छ । अस्पतालबाट १ महिनामा सुरुआत गर्ने गरी बोर्ड र गाउँपालिकाबीच सम्झौता भएको अध्यक्ष ओझाले जानकारी दिए । कास्कीमा पालिकास्तरीय अस्पतालसँग बोर्डले पहिलो पटक सम्झौता गरेको हो । पालिकाभित्र १४ सय घरधुरी छन् । सबैलाई बिमासँग जोड्ने कार्यक्रम सञ्चालन गरिने उनले सुनाए । ‘अस्पताल पालिकाले नै निर्माण गरेको हो । एमबिबिएस डाक्टर दुईजना पालिकाले पालेका छौं ..read more
Visit website
सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा
Adarsha
by आदर्श समाज
4d ago
पोखरा । सुजल फुड्स प्रालिले आफ्नो नयाँ उत्कृष्ट प्रस्तुति ‘चोकोफन जोय’ बजारमा ल्याएको छ । कम्पनीका अनुसार ‘चोकोफन जोय’ नेपालकै प्रथम स्क्वायर मोलडेड चकलेट हो । जुन पर्याप्त मात्रामा न्यूनतम मूल्यमा उपभोक्ताले उपभोग गर्न पाउँछन् । विगतमा विदेशी चकलेटमा निर्भरता लाई तोडेर नेपालमै अन्तर्राष्ट्रिय स्तरको सजिलो, सस्तो र उच्चकोटीको ‘चोकोफन जोय’ चकलेट उपभोग गरी चकलेटको मज्जा लिन सकिन्छ । वर्गाकार आकारमा, कोकोआको अनुपम स्वाद र मिठासले भरिपूर्ण ‘चोकोफन जोय’ स्वादिष्ट छ । ‘चोकोफन जोय’ मुखमा राख्नन साथ पग्लिन्छ र आनन्द प्रदान गर्दछ । आकर्षक वर्गाकर आकारमा नै यसको अर्को विशेषता हो जुन हेर्दा जो कोहीलाई पन ..read more
Visit website
युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण
Adarsha
by आदर्श समाज
4d ago
पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । क्लबको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत तेस्रो दिन सोमबार पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । शैक्षिक सामाग्री वितरण कार्यक्रममा पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङले युनाइटेड क्लब जस्ता पोखरामा सयौंको संख्यामा रहेका क्लबहरूले मेला महोत्सव आयोजना गर्ने गरेको भए तापनि सामाजिक क्षेत्रमा कुनै काम नगरेको बताए । उनले युनाइटेड क्लबले पोखराको अमरसिंहमा स्थापना भए तापनि पोखरा र आसपासमा क ..read more
Visit website
पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन
Adarsha
by आदर्श समाज
4d ago
पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै प्राविधिक सिप तथा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले पहिलो चरणमा ३ महिने आधारभूत कम्प्युटर तालिम प्रदान गरिएको हो । सोमबार क्याम्पसमा आयोजित कार्यक्रममा तालिममा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । यसैबीच क्याम्पसले उक्त अवसरमा वार्षिक क्यालेन्डर विमोचन समेत गरेको छ । कार्यक्रममा क्याम्पस प्रमुख शिशुकला पराजुलीले विद्यार्थीको पठनपाठनलाई सहज, सरल र बहुउपयोगी बनाउन कम्प्युटर तालिम आवश्यक भएको बताइन् । त्यसैगरी, क्याम्पसका आन्तरिक गुणस् ..read more
Visit website

Follow Adarsha on FeedSpot

Continue with Google
Continue with Apple
OR