संयुक्त राष्ट्रसंघको महासभामा नेपालले ग¥र्यो रुसविरुद्ध मतदान
Avenues Khabar
by Avenues Khabar
2y ago
संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ । युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान हुँदा नेपालले पक्षमा मत दिएको हो । प्रस्तावको पक्षमा नेपालसहित १ सय ४१ देशले मत दिएका हुन । पाँच देशले विपक्षमा मतदान गर्दा भारत र चीनसहित ३४ मुलुक तटस्थ बसेका छन । रुसका पक्षमा रुससहित उत्तर कोरिया, सिरिया, बेलारूस र इरिट्रियाले भोट हालेका थिए । योसँगै महासभाले रुसी आक्रमणको भत्सना गर्दै लडाइँ रोक्न र आफ्ना सैनिक फिर्ता गर्न रूससँग माग गर्दै प्रस्ताव पारित गरेको छ । राष्ट्रसंघमा १ सय ९३ राष्ट्र सदस्य छन् । यसअघि राष्ट्रसं ..read more
Visit website
इङलिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले एभर्टनलाई हरायो
Avenues Khabar
by Avenues Khabar
2y ago
इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीले कठिन जित निकालेको छ । गएराति भएको खेलमा सिटीले एभर्टनलाई एक शुन्य गोलले पराजित गरेको हो । सिटीलाई जित दिलाउन एकमात्र निर्णायक गोल फिल फोडेनले गरे । अर्को खेलमा म्यानचेस्टर युनाइटेड र वाटफार्डले बराबरी खेलेका छन् । खेलमा युनाइटेडले दबाब राखेपनि गोल भने गर्न सकेन । राति नै भएइको खेलमा टोटेनह्यामले लिड्स युनाइटेडलार्ई चार शुन्य गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामका लागि माट दोहेर्टी, डिजेन कुलुसेभ्सकी, ह्यारी केन र सन ह्युङ मिनले गोल गरे । अर्को खेलमा ब्रेन्टफोर्ड न्युक्यासलसँग दुई–शुन्यले पराजित भएको छ । न्युकासललाई जित दिलाउन जोइ ..read more
Visit website
वर्षा र हिमपातका कारण सुदूरपश्चिम प्रदेशको राजमार्गहरु अवरुद्ध
Avenues Khabar
by Avenues Khabar
2y ago
सुदूरपश्चिमको पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातका कारण पहाडी जिल्लाको यातायात समेत अबरुद्ध भएको छ । उच्च लेकाली क्षेत्रमा हिमपात हुँदा यातायातका साधन चल्न सकेका छैनन् । डडेल्धुरा, बैतडी, बझाङका र डोटीका पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । डडेल्धुराको साहुखर्क, हगुल्टे लेक, बैतडीको खोड्पे, बझाङको देउलेक क्षेत्रमा भारी हिमपात भइरहेको जानकारी प्राप्त भएको छ । डडेल्धुराको हगुल्टे क्षेत्रमा भारी हिमपातका कारण भिमदत्त राजमार्ग अवरुद्ध बनेको छ । अवरुद्ध राजमार्ग सुचारु गर्न प्रयास भैरहेको छ । वर्षा र हिमपातले चिसो बढ्दा जनजीवन थप कष्टकर बनेको छ । अविरल वर्षासँगै परेको हिमपातले हुम्लाको जनजीवन पनि ..read more
Visit website
इङलिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले एभर्टनलाई हरायो
Avenues Khabar
by Avenues Khabar
2y ago
इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीले कठिन जित निकालेको छ । गएराति भएको खेलमा सिटीले एभर्टनलाई एक शुन्य गोलले पराजित गरेको हो । सिटीलाई जित दिलाउन एकमात्र निर्णायक गोल फिल फोडेनले गरे । अर्को खेलमा म्यानचेस्टर युनाइटेड र वाटफार्डले बराबरी खेलेका छन् । खेलमा युनाइटेडले दबाब राखेपनि गोल भने गर्न सकेन । राति नै भएइको खेलमा टोटेनह्यामले लिड्स युनाइटेडलार्ई चार शुन्य गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामका लागि माट दोहेर्टी, डिजेन कुलुसेभ्सकी, ह्यारी केन र सन ह्युङ मिनले गोल गरे । अर्को खेलमा ब्रेन्टफोर्ड न्युक्यासलसँग दुई–शुन्यले पराजित भएको छ । न्युकासललाई जित दिलाउन जोइ ..read more
Visit website
कोरोना महामारी अन्त्यतिर लागेको डब्लूएचओको भनाइ
Avenues Khabar
by Avenues Khabar
2y ago
विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोरोना भाइरस महामारीलाई नयाँ चरणमा लगेको जनाएको छ । ‘डब्लुएचओ’का महानिर्देशक हान्स क्लुगले महामारी नयाँ चरणमा पुगेको र चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका हुन । ओमिक्रोनले युरोपलाई महामारी अन्त्यर्फ लगेको उनको भनाइ छ । मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने र केही महिनापछि कम हुने क्लुगले बताएका हुन । खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेकाले यो वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्ने उनको विश्वास छ । अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश् ..read more
Visit website
सरकारले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गरेको प्रधानमन्त्री देउवाको दाबी
Avenues Khabar
by Avenues Khabar
2y ago
प्रधानमन्त्री शेरबहादुर देउवाले छ महिनामा सरकारले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गरेको बताएका छन् । सरकारले ६ महिना पूरा गरेको सन्दर्भमा आज राष्ट्रका नाममा सम्बोधन गर्दैै जनतालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले अबको एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न हुने बताएका छन् । सरकारले ६ महिना पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दैै प्रधानमन्त्री देउवाले तीनै तहको निर्वाचन एक वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले निर्वाचनको पूर्वतयारी गर्न सबै निकायहरुलाई आग्रहसमेत गरेका छन् । प् ..read more
Visit website
१० हजार ७०३ जना कोरोना संक्रमित थपिए, थप ३ जनाको मृत्यु
Avenues Khabar
by Avenues Khabar
2y ago
पछिल्लो २४ घण्टामा देशभर थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८१५ तथा ४ हजार ४७४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८८८ जना गरी १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा एकै दिन ५ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४,२७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ६ हजार ५९१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ भ ..read more

प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै
Avenues Khabar
by Avenues Khabar
2y ago
प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको छ महिना पूरा भएको तथा देश कोरोना महामारीको संकटमा रहेका बेला प्रधानमन्त्रीले बालुवाटारवाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीको सम्बोधन कोरोना महामारीको बढ्दो संक्रमण, आगामी चुनाव र अहिलेको राजनीतिक अवस्थाबारे केन्द्रित हुने सचिवालयले जानकारी दिएको छ । सरकारले छ महिनासम्म गरेका कामको समेत प्रधानमन्त्री देउवाले जानकारी दिने बताइएको छ । सरकार गठनको छ महिना पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । देशमा संघीय ..read more
Visit website

Follow Avenues Khabar on FeedSpot

Continue with Google
Continue with Apple
OR