कतारका राजाको कति उपलब्धिमूलक रह्यो नेपाल भ्रमण ?
Artha Sarokar
by Sudarshan Shrestha
3h ago
काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । कतारका थानीले वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका हुन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उनीहरूको उपस्थितिमा सो सम्झौता र समझदारीमा   ..read more
Visit website
अस्ट्रेलियाको मुद्रास्फीति दर ३.६ प्रतिशतमा झर्यो
Artha Sarokar
by Supriya Acharya
3h ago
काठमाडौं। अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर ३.६ प्रतिशतमा झरेको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बुधबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कले अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर ३.६ प्रतिशतमा झरेको जनाएको हो । तथ्याङ्कमा सन् २०२४ को पहिलो तीन महिनामा उपभोक्ता मूल्य सूचकाङ्क (सिपिआई) एक प्रतिशतले र मार्चमा समाप्त हुने १२ महिनाको अवधिमा ३.६ प्रतिशतले बढेको देखाएको छ । यसले सन् २०२३ को अन्त्यसम्म १२ महिनाको अवधिमा सिपिआईमा ४.१ प्रतिशतको वृद्धिबाट घटेको सङ्केत गर्दछ । एबिएसले सन् २०२३ को पहिलो त्रैमासिकमा शिक्षा, स्वास्थ्य, आवास, खानालगायतको बढ्दो लागतलाई मुद्रास्फीतिको सबैभ ..read more
Visit website
वर्ल्डलिंकको इन्टरनेट सेवा ९ लाख बढी घरधुरीमा जडान
Artha Sarokar
by Supriya Acharya
3h ago
काठमाडौं। इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ । सन् १९९५ अर्थात २९ वर्षअघि स्थापनाभएको वल्डलिंकले हालै ग्राहक सङ्ख्यामा यो नयाँ उचाईं हाँसिल गरेको जनाएको छ । आजभन्दा २९ वर्षअघि कम्पनीका संस्थापक दिलीप अग्रवालले अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट वर्ल्डलिंकको यात्रा सुरु भएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त गरी सेवा विस्तारमा लागेको कम्पनीले वि।सं। २०७४ सालको जेठमा एक लाख ग्राहकलाई इन्टरनेट कनेक्सन उपलब्ध गराउन सफल भएको थियो । त्यसको एक वर्षपछि अर्थात् २०७५ साल जेठसम्म आइपुग्दा कम्पनीका ग् ..read more
Visit website
स्वदेश फर्किए कतारका राजा… (फोटो-कथा)
Artha Sarokar
by Supriya Acharya
5h ago
काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । कतारका अमिर थानीलाई बुधबार दिउँसो राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा बिदाई गरेका हुन् । बिदाई कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष,उपप्रधानमन्त्री, मन्त्री एवम् परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरूको समेत सहभागि थिए । सोहि अवसरमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा कतारका अमिर शेख तम ..read more
Visit website
बैंकिङ कसुर मुद्दामा करुणा शाही पक्राउ
Artha Sarokar
by Supriya Acharya
5h ago
काठमाडौं । बैंकिङ कसुर मुद्दाकी फरार प्रदिवादी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका ११ बस्ने करुणा शाही रहेकी छिन् । उनलाई ईलाका प्रहरी कार्यलय कोहलपुर बाँकेले बाँकेको बानियाभारबाट पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यलयका अनुसार शाहीलाई पक्राउ गरी बयान लिने काम भईरहेको र कागजात रुजु हुनेक्रममा रहेको छ । त्यस्तै, उनका श्रीमान् अर्जुनबहादुर खाँड ठकुरी पनि बैंकिङ कसुर मुद्दामा माघ २७ गते पक्राउ परेका थिए । उनलाई फागुन १५ गते जिल्ला आदलत बाँकेले धरौटीमा रिहा गरेको थियो । हाल उक्त मुद्दा विचाराधीन रहेको छ । ..read more
Visit website
सेयर लगानीकर्ताले लगानी सम्मेलनमा प्रदर्शन गर्ने
Artha Sarokar
by Supriya Acharya
6h ago
काठमाडौं । पूँजीबजारका लगानीकर्ताले लगानी सम्मेलनमा प्रदर्शन गर्ने तयारी गरेका छन् । सरकारले पूँजी बजार सुधारमा ध्यान नदिएको भन्दै उनीहरुले प्रदर्शन गर्ने तयारी गरेका हुन् । यही बैशाख १६ र १७ मा आयोजना हुन लागेको लगानी सम्मलेनमा प्रदर्शन गर्ने तयारी गरिएको सेयर लगानीकर्ता उपेन्द्र पाठकले बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सेयर लगानीकर्ताले सम्मलेन स्थल घेराउ गर्ने तयारी गरेको बताएका हुन् । उनले लेखेका छन् ,’ १६ र १७ गते हुने गइरहेको लगानी सम्मेलनमा पूँजीबजारका लगानीकर्ताहरूले सम्मेलन स्थल घेराउ कार्यक्रम गर्ने योजना बनाएका छन् !!! सरकार  ..read more
Visit website
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्ने समझदारी
Artha Sarokar
by Supriya Acharya
6h ago
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्ने समझदारी भएको छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्ने समझदारी भएको हो । बैशाख ७ गते दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएपछि अब सबैले विमानस्थलमा निर्वाध इडुरोम प्रयोग गर्न पाउने भएका छन् । नेअशिसले नेपालका सबै शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरूलाई निःशुल्क इडुरोम सेवा प्रदान गर्दै आएको छ । नेपालमा अनुसन्धानलाई दिइएको न्यून प्राथमिकता र अझै सम्म पनि पौराणिक शिक्षण विधि अपनाइएको कारण यो सेवा बारे धेरै संस्थाहरू अनभिज्ञ रहेको ..read more
Visit website
A
by
ago
A ..read more
Visit website
A
by
ago
A ..read more
Visit website
A
by
ago
A ..read more
Visit website

Follow Artha Sarokar on FeedSpot

Continue with Google
Continue with Apple
OR