बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री
Nepal Samacharpatra
by Newsofnepal
1h ago
मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताएका हुन् । “युवा–विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराई बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरूरी देखिन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “प्रविधिमा आधारित नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर प ..read more
Visit website
२८ जना सहसचिवको सरुवा, भारतपुर र ललितपुरका प्रशासकीय अधिकृत पनि फेरिए
Nepal Samacharpatra
by Newsofnepal
1h ago
काठमाडौं । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन् । ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दासको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ । यसबाहेक अन्य मन्त्रालय र प्रदेश मन्त्रालयका विभिन्न पदका सहसचिवहरुको पनि अन्तरमन्त्रालय सरुवा भएको छ । ..read more
Visit website
अढाई वर्षकी बालिकालाई बेचबिखन गर्ने कार्यमा संलग्न महिला पक्राउ
Nepal Samacharpatra
by Newsofnepal
1h ago
काठमाडौं। अढाई वर्षकी बालिकालाई बेचबिखन गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-१३ घर भई काठमाडौं जडिबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विश्वकर्माले मकवानपुरको एक परिवारकी बालिकालाई होस्टेलमा राखि पढाई दिने प्रलोभन देखाई काठमाडौंस्थित आफ्नै घरमा राखेको र झापाको काकरभिट्टा पुर्‍याई भारत सिलगुडीबाट आएकी उनकै साथीलाई सुम्पिएको भन्ने सूचनाको आधारमा प्रहरी, राष्ट्रिय बालबालिका खोजतलास केन्द्र तथा राष्ट्रिय बाल अधिकार परिषद्को पहलमा सोमबार ती बालिकाको उद्दार गरि हाल सुरक्षित आवासगृहमा राखिएको छ । मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प् ..read more
Visit website
अलपत्र र रुग्ण आयाेजनाकाे विवरण पठाउन गृह मन्त्रालयको निर्देशन
Nepal Samacharpatra
by Newsofnepal
2h ago
काठमाडौँ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयाेजनाकाे विवरण पठाउन निर्देशन दिएकाे छ। मन्त्रालयले शुक्रबार सबै जिल्ला प्रशासनलाई पत्र पठाउँदै अलपत्र र रुग्ण आयाेजनाकाे विवरण पठाउन निर्देशन दिएको हो। पत्रमा भनिएकाे छ- ‘मुलुककाे विभिन्न स्थानहरुमा संचालित याेजना तथा आयाेजनाहरु पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुराे हुन गई सार्वजनिक काेष तथा सम्पतिकाे नाेक्सानी व्यहोर्नु परेकाे गुनासाे आएकाे सन्दर्भमा त्यहाँ जिल्लास्थित आयाेजना/याेजना संचालन गर्न कार्यालय/ निकायसँग समन्वय गरि त्यहाँ जिल्लास्थित हाल अलपत्र/रुग्ण अवस्थामा रहेका याेजना तथा आयाेजनाहरुकाे विवरण यश मन्त्र ..read more
Visit website
कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
Nepal Samacharpatra
by Newsofnepal
2h ago
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरेलाई सेवाबाट बर्खास्त गरिएको छ। मन्त्रालयले शुक्रबार सूचना प्रकाशन गरी २०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेकाले गैरेलाई सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो। उनलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम मन्त्रिपरिषद्को निर्णयमा सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ। ..read more
Visit website
रेन्वो इन्टरनेशनल कलेजबाट नक्कली परीक्षार्थी पक्राउ
Nepal Samacharpatra
by Newsofnepal
2h ago
काठमाडौँ। काठमाडौँको ठूलो भऱ्याङ स्थित रेन्वो इन्टरनेशनल कलेजबाट एक जना नक्कली परीक्षार्थी  पक्राउ परेका छन्।  नक्कली परीक्षार्थी बनेर  कक्षा १२ को परीक्षा दिएको आरोपमा जाजरकोट छेडागाड – ५ , बडावन  स्थायी घर भै हाल बागवजार काठमाडौं बस्ने  २३ वर्षीय  आदेश जंग शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। ठूलो भऱ्याङस्थित रेन्वो इन्टरनेशनल कलेजमा  शाहीले  टंक बहादुर घर्तीको परीक्षा दिएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।   ..read more
Visit website
डेढ किलो सुन र एक करोड रुपैयाँसहित ७ जना काठमाडौंबाट पक्राउ
Nepal Samacharpatra
by Dinesh Raj Joshi
2h ago
  ..read more
Visit website
नेपाली सेनामा खुल्यो जागिर, ३१९ जनाको दरखास्त आह्वान
Nepal Samacharpatra
by Newsofnepal
4h ago
काठमाडौँ । नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले विहीबार सूचना प्रकाशित गर्दै प्राविधिक-हवाई-विविध सेवातर्फ ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो । नेपाली सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टलदेखि ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ विभिन्न सङ्ख्यामा कर्मचारी माग गरेको हो । सूचनामा इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले जेठ १२ गतेसम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा उपस्थित भई तथा सेनाको वेभसाइटमार्फत दरखास्त दिन सक्ने बताइएको छ । सूचनाको विस्तृत जा ..read more
Visit website
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
Nepal Samacharpatra
by Newsofnepal
4h ago
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ८०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार १५० मा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि विहिबार चाँदी तोलाको १६ सय ५५ मा कारोबार भएको थिय ..read more
Visit website
विपन्न बिरामीको निःशुल्क उपचार
Nepal Samacharpatra
by Newsofnepal
4h ago
दोलखा।  दोलखा सदरमुकाम चरिकोटमा निजी लगानीमा सञ्चालन भएको च्छो– रोल्पा जनरल अस्पतालले लडेर दुबैहात फ्याक्चर भएको एक विपन्न युवाको निःशुल्क उपचार गरिदिएको छ । छिमेकीको घरबाट लडेर दुबै हात फ्याक्चर भएको भीमेश्वर नगरपालिका वडा नम्बर– ४ का १४ वर्षीय  ..read more
Visit website

Follow Nepal Samacharpatra on FeedSpot

Continue with Google
Continue with Apple
OR