अनुशासित नेतृत्व र नैतिकता नभएको लोकतन्त्रले मुलुकको हित गर्दैनः नेता पौडेल
OSNepal
by LC (KTM)
7m ago
काठमाडौँ, ११ वैशाखः नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अनुशासित नेतृत्व र नैतिकता नभएको लोकतन्त्रले मुलुक र जनताको हित गर्न नसक्ने धारण राख्नुभएको छ । लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालद्वारा आज यहाँ आयोजित युवा संवादमा उहाँले मुलुकको राजनीतिक नेतृत्वले नैतिकताको नजिर बनाउन नसकेको विचार प्रकट गर्नुभयो । नेता पौडेलले भन्नुभयो, “जनताको मतबाट वडा सदस्यदेखि […] The post अनुशासित नेतृत्व र नैतिकता नभएको लोकतन्त्रले मुलुकको हित गर्दैनः नेता पौडेल appeared first on OSNepal ..read more
Visit website
काभ्रेपलाञ्चोकको पर्यकीयस्थल दोलालघाटमा तटबन्धको योजना बनाइँदै
OSNepal
by LC (KTM)
1h ago
काभ्रेपलाञ्चोक, ११ वैशाख : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित पर्यकीयस्थल दोलालघाट क्षेत्रमा नदी कटान रोक्न तटबन्धको योजना निर्माण प्रक्रिया सुरु भएको छ । सुनकोसी र इन्द्रावती नदी कटानको जोखममा रहेको सो क्षेत्रमा तटबन्ध निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख विनय पौडेलले बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ […] The post काभ्रेपलाञ्चोकको पर्यकीयस्थल दोलालघाटमा तटबन्धको योजना बनाइँदै appeared first on OSNepal ..read more
Visit website
‘सरकारले व्यवसायीको हकहितमा काम गर्नुपर्छ’:सांसद शर्मा
OSNepal
by LC (KTM)
1h ago
काठमाडौँ, ११ वैशाख : नेपाली कांग्रेसका सांसद डा सुनिलकुमार शर्माले सरकारले मुलुकका व्यवसायीहरुको हकहितमा काम गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले देशको समृद्धिको मुख्य आधार निजी क्षेत्र हो भन्ने कुरालाई स्वीकार गरी सरकारले व्यवसायीको हकहितमा काम गर्न सकेमा मात्र देश विकास सम्भव […] The post ‘सरकारले व्यवसायीको हकहितमा काम गर्नुपर्छ’:सांसद शर्मा appeared first on OSNepal ..read more
Visit website
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनः मन्त्री भण्डारी
OSNepal
by LC (KTM)
1h ago
काठमाडौँ, ११ वैशाख: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार सङ्गठन(डब्लुटिओ)को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अन्तर्राष्ट्रिय व्यापारबाट अपेक्षित लाभ लिन नसकेको बताउनुभएको छ । मन्त्रालयद्वारा ‘नेपालको विश्व व्यापार सङ्गठनको सदस्यताको २० वर्षका अपेक्षा, उपलब्धि तथा आगामी कार्यदिशा’ विषयक आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “विकासशील मुलुकहरुलाई विश्व अर्थतन्त्रबाट सिर्जित लाभ लिन […] The post नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनः मन्त्री भण्डारी appeared first on OSNepal ..read more
Visit website
‘स्थिरता र समृद्धिका लागि ‘मिसन ८४’ लाई लक्ष्य बनाएका छौँ’
OSNepal
by LC (KTM)
1h ago
काठमाडौँ, ११ वैशाख : देश विकासका लागि सत्ता परिवर्तन भइराख्नु राम्रो हुँदैन भन्ने हामी सबैले बुझेकै हो । व्यक्तिगत स्वार्थभन्दा पनि राष्ट्रको हितका लागि सबैले सोच्नुपर्छ । राजनीतिकर्मी होस् वा नागरिक सबैले यो तारिकाले सोच्नुपर्ने हो । स्थिर सरकार नभएकाले नै कानुन निर्माणमा अप्ठ्यारो भएकाले हामी ‘मिसन ८४’ को साथ अघि बढिरहेका छौँ । सरकार […] The post ‘स्थिरता र समृद्धिका लागि ‘मिसन ८४’ लाई लक्ष्य बनाएका छौँ’ appeared first on OSNepal ..read more
Visit website
नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु
OSNepal
by LC (KTM)
1h ago
काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ । नेपालले लगानी सम्मेलन आयोजना गर्न लागेको पूर्वसन्ध्यामा भएकोे अमिर शेख थानीको भ्रमणले अन्तर्राष्ट्रियस्तरमा पनि नेपालबारे सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ । मन्त्रिपरिषद्को यही वैशाख ६ गतेको बैठकले अमिर शेख थानीको नेपालको […] The post नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु appeared first on OSNepal ..read more
Visit website
नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार जाँचचौकी दुई हप्तामै सञ्चालन हुने
OSNepal
by LC (KTM)
3h ago
राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार जाँचचौकी (आइसिपी) दुई हप्तामै सञ्चालन हुने भएको छ । भारतले आइसिपी निर्माण गरेर नेपाललाई हस्तान्तरण गरिसकेकाले अब १०÷१५ दिनभित्रै भन्सार कार्यालयले आफ्नो काम आइसिपी स्थलबाट सुरु गर्ने नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धु्रवराज विश्वकर्माले बताउनुभयो । आइसिपी सञ्चालनमा आएपछि मालबाहक सवारीसाधनको जाँचपास सोही ठाउँबाट […] The post नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार जाँचचौकी दुई हप्तामै सञ्चालन हुने appeared first on OSNepal ..read more
Visit website
मोटरसाइकल दुर्घटनामा परी धनुषाका पत्रकार यादवको मृत्यु
OSNepal
by LC (KTM)
3h ago
जनकपुर, ११ वैशाख : धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार विनयकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आज बिहान आफैँले चलाएको प्रदेश ०२–००६ प ३०३५ नं को मोटरसाइकल ढल्केवर–जनकपुर सडकखण्डमा अनियन्त्रित भई सडक छेउको रेलिङमा […] The post मोटरसाइकल दुर्घटनामा परी धनुषाका पत्रकार यादवको मृत्यु appeared first on OSNepal ..read more
Visit website
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट
OSNepal
by LC (KTM)
3h ago
काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहीआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले विभिन्न क्षेत्रमा विदेशी लगानी नेपाल भित्र्याउने तयारीका साथ सरकारले लगानी सम्मेलनको तयारी […] The post प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट appeared first on OSNepal ..read more
Visit website
बन्दिपुरको सौन्दर्यता कायम राख्न बन्दिपुरबासीलाई पर्यटन बोर्डको अनुरोध
OSNepal
by LC (KTM)
3h ago
दमौली (तनहुँ), ११ वैशाख : तनहुँको बन्दीपुर पर्यटन बोर्डले पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको सौन्दर्यता र मौलिकतालाई कायम राख्न आग्रह गरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका निमित्त गठित बोर्डले मुख्य बजार क्षेत्रको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह गरेको हो । बोर्डका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरको सुन्दरता अवलोकनका लागि देश […] The post बन्दिपुरको सौन्दर्यता कायम राख्न बन्दिपुरबासीलाई पर्यटन बोर्डको अनुरोध appeared first on OSNepal ..read more
Visit website

Follow OSNepal on FeedSpot

Continue with Google
Continue with Apple
OR