चीनले नेपालीलाई भिषा शुल्क नलिने
OSNepal
by LC (KTM)
5h ago
काठमाडौँ, १६ वैशाख : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ । आगामी वैशाख १९ (मे १ तारिख २०२४) देखि नेपालीलाई साधारणतर्फ भिषा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको छ । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागरिकलाई निःशुल्क भिषा दिँदै आइरहेको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैत महिनामा गर्नुभएको […] The post चीनले नेपालीलाई भिषा शुल्क नलिने appeared first on OSNepal ..read more
Visit website
काभ्रेको आठ सय अठार हेक्टर वनमा आगलागी
OSNepal
by LC (KTM)
5h ago
काभ्रेपलाञ्चोक, १६ वैशाख : काभ्रेपलाञ्चोकको ४२ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा आठ सय १८ हेक्टर वन जलेर नष्ट भएको छ । करिब तीन महिनाको अवधिमा उक्त क्षेत्रत्रफलमा आगलागी भई क्षति पुगेको डिभिजन वन कार्यालयध धुलिखेलले जनाएको छ । जिल्लाका निजी वनपाखा, घर तथा टहरामासमेत आगलागीको घटना भएका छन् । कार्यालयका अनुसार जिल्लास्थित सव–डिभिजन […] The post काभ्रेको आठ सय अठार हेक्टर वनमा आगलागी appeared first on OSNepal ..read more
Visit website
आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह
OSNepal
by LC (KTM)
5h ago
काठमाडौँ, १६ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले देशभरि फैलिएको आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । पार्टी महासचिव घनश्याम भुसालले आज एक विज्ञप्ति जारी गर्दै आगलागीमा परेर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको उद्धार, राहत र उपचारमा सङ्घ, प्रदेश र स्थानीय सरकारलाई सक्रिय भएर लाग्न अनुरोध गर्नुभयो […] The post आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह appeared first on OSNepal ..read more
Visit website
ठूलो मात्रामा लगानी गर्न पूर्वअर्थमन्त्री डा महतको आग्रह
OSNepal
by LC (KTM)
5h ago
काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले लगानीका लागि नेपाल राम्रो गन्तव्य भएको बताउनु भएको छ ।आइतबारदेखि यहाँ सुरु भएको लगानी सम्मेलनको सत्रलाई सम्बोधन गर्दै उहाँले सरकारी नीतिमा स्थिरता रहेको, भारत र चीनजस्ता ठूला छिमेकी देश भएकाले बजारको समस्या नरहेको बताउनुभयो । उद्योग सञ्चालनमा श्रमिकको समस्या नरहेको, मुनाफा आर्जन गरेर लैजान पाउने […] The post ठूलो मात्रामा लगानी गर्न पूर्वअर्थमन्त्री डा महतको आग्रह appeared first on OSNepal ..read more
Visit website
निर्वाचन प्रणाली संशोधन आवश्यक – डा कोइराला
OSNepal
by LC (KTM)
5h ago
बेलबारी (मोरङ) – मुलुकमा स्थिर सरकार बिना आर्थिक विकासले गति लिन नसक्ने नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताउनुभएको छ । मोरङको बूढीगङ्गा गाउँपालिकाको प्रशासनिक भवन शिलान्यासका क्रममा नेता कोइरालाले स्थिर सरकार र सुशासनका लागि अहिलेको निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताउनुभयो । स्थिर सरकार नहुँदा जनताले अपेक्षा गरेअनुसार मुलुकको विकास हुन नसकेको उहाँको भनाइ थियो […] The post निर्वाचन प्रणाली संशोधन आवश्यक – डा कोइराला appeared first on OSNepal ..read more
Visit website
सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास
OSNepal
by LC (KTM)
5h ago
काठमाडौँ, १६ वैशाख : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाइने भएको छ । उक्त प्रयोजनका निम्ति अनलाइनबाटै प्रवेशपासको व्यवस्था गर्न लागिएको गृह मन्त्रालयले जनाएको हो । कामकाजी सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले परीक्षणका रुपमा यही वैशाख १७ गतेदेखि काम विशेषले गृहमन्त्रालय प्रवेश गर्ने व्यक्तिहरुका लागि ई–गेट […] The post सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास appeared first on OSNepal ..read more
Visit website
प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन
OSNepal
by LC (KTM)
7h ago
कीर्तिपुर (काठमाडौँ), १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीको चन्द्रागीरि नगरपालिका-८ स्थित हालसम्म देशकै सर्वाधिक ठूलो मातातीर्थ दुई सय २० केभी सबस्टेसन तथा मर्स्याङदी-काठमाडौँ दुई सय २० केभी प्रसारण लाइनको उदघाटन गर्नुभएको छ । काठमाडौँ उपत्यकाको बढ्दो विद्युत् माग पूर्ति गर्न र मर्स्याङदी नदी करिडोरमा उत्पादन हुने बिजुलीलाई काठमाडौँसम्म लैजान उक्त सबस्टेसन र विद्युत् […] The post प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन appeared first on OSNepal ..read more
Visit website
नेपालमा लगानीका लागि धेरै सम्भावना छन् ढुक्क भएर लगानी गर्न आह्वान : मन्त्री चौधरी
OSNepal
by LC (KTM)
7h ago
काठमाडौँ, १६ वैशाखः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालमा लगानीको सम्भावना भएको भन्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ । आजदेखि सुरु लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले नेपालका विभिन्न क्षेत्रमा लगानीको सम्भावना रहेको भन्दै लगानी गर्न आह्वान गर्नुभयो । उहाँले सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि काम गरिहहेको […] The post नेपालमा लगानीका लागि धेरै सम्भावना छन् ढुक्क भएर लगानी गर्न आह्वान : मन्त्री चौधरी appeared first on OSNepal ..read more
Visit website
सङ्घीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव
OSNepal
by LC (KTM)
7h ago
काँक्रेविहार (सुर्खेत), १६ वैशाख : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त परिषद्को नवौं बैठकमा कर्णाली प्रदेश सरकारको तर्फबाट संघीय सरकारलाई ११ बुँदे सुझाव पेश गर्नुभएको छ । सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनको अध्यक्षतामा सम्पन्न बैठकमा मुख्यमन्त्री कँडेलले कर्णालीको विकास र समृद्धिका लागि सुझाव पेश गर्नुभएको हो । नीतिगत सुधार गर्नुपर्ने भन्दै उहाँले सङ्घीय […] The post सङ्घीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव appeared first on OSNepal ..read more
Visit website
न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार
OSNepal
by LC (KTM)
7h ago
काठमाडौँ, १६ वैशाख : सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पेसागत वरिष्ठ अधिवक्ता तथा अधिवक्तामाथि कुनै प्रकारको निराधार एवं आपत्तिजनक लाञ्छना लगाउने कार्य नगर्न आग्रह गरेको छ । मुद्दाका विषयमा विभिन्न सामग्री प्रकाशन तथा प्रसारण गरी सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पेसागत वरिष्ठ अधिवक्ता तथा अधिवक्तामाथि कुनै प्रकारको निराधार एवं आपत्तिजनक लाञ्छना […] The post न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार appeared first on OSNepal ..read more
Visit website

Follow OSNepal on FeedSpot

Continue with Google
Continue with Apple
OR