टर्कीमा ब्याजदर ५० प्रतिशत पुग्यो
Online Khabar
by Kamal Nepal
5m ago
१४ वैशाख, काठमाडौं । टर्कीको केन्द्रीय बैंक (सीबीआरटी)ले मुद्रास्फितिको सामना गर्नका लागि ब्याजदर बढाएको छ । बैंकले गत बिहीबारदेखि लागू हुनेगरी एक हप्ताको रिपर्चेज दर ४५ प्रतिशतबाट ५० प्रतिशत कायम गरेको हो । देशको मुद्रास्फितिसँग जुध्न यो आवश्यक रहेको मोनिटरी पोलिसी कमिटीले निष्कर्ष निकालेको सीएनबीसीले उल्लेख गरेको छ । ५० प्रतिशत नै सन्दर्भ ब्याजदर लागू गर्दै कमिटीले आगामी महिनामा हुने मूल्यवृद्धिले ब्याजदर तय हुँदै जाने स्पष्ट पारेको छ । ‘फेब्रुअरी महिनामा मासिक मुद्रास्फिति अपेक्षितभन्दा बढी हुन गयो, जसमा सेवा मुद्रास्फीति उच्च छ’ कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको विषय उदृत गर्दै सीएनबीस ..read more
Visit website
फरवार्ड माइक्रोफाइनान्सको नाफा २.६ गुणा बढ्यो
Online Khabar
by Kamal Nepal
5m ago
१४ वैशाख, काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुल ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २.६ गुणा बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको बिजनेस आम्दानी (खुद ब्याज आम्दानी) ६ प्रतिशत मात्रै बढेको छ ।  ..read more
Visit website
‘पूर्णबहादुरको सारंगी’मा प्रकाश सपुत अनुबन्धित
Online Khabar
by Bishnu Sharma
5m ago
काठमाडौं । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले निर्माण गर्न लागेको फिल्म ‘पूर्णबहादुरको सारंगी’मा कलाकारको रोचक लाइनअप तयार हुने क्रम जारी छ । यसअघि यो फिल्ममा विजय बराल अनुबन्धित भैसकेका छन् । यो सूचीमा गायक समेत रहेका प्रकाश सपुत पनि जोडिएका छन् । सपुतको डेब्यु फिल्म ‘परदेशी’ले २०८० सालमा घरेलु बक्सअफिसमा राम्रो कमाइ गरेको थियो । यसबारे जानकारी दिन सेभेन सिजले प्रेषित गरेको विवरण तस्वीरमा सपुतलाई सारंगी बजाइरहेको लुक्समा देख्न सकिन्छ । निर्माता विनोद पौडेलले सपुतको रोलबारे विस्तृत त खुलाएनन् तर, महत्वपूर्ण पात्रमा उनलाई देख्न सकिने बताए । फिल्मलाई ‘वेलकम टु हेम्जाकोट’ फेम्ड सरोज पौडेलले ..read more
Visit website
देशभर आगो आतंक
Online Khabar
by Bikash Magar
5m ago
१४ वैशाख, काठमाडौं । परालको कुन्युमा सानो झिल्कोबाट सुरु भएको आगोले बुधबार महोत्तरीको मटिहानी नगरपालिका–६ को जरलहवा गाउँ नै सखाप पार्‍यो । वडाध्यक्ष कलिम अन्सारीका अनुसार आगलागीबाट १ सय २० घर जलेर नष्ट भएका छन् । ‘मानवीय क्षति त्यस्तो केही भएन । तर, गाउँका घर पूरै जल्यो । गाईभैंसी, सुँगुरहरु पनि गोठसँगै जले’, वडाध्यक्ष अन्सारीले अनलाइनखबरसँग भने, ‘क्षतिको विवरण संकलन गर्दैछौं । तर, करोडौं रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।’ वडाध्यक्ष अन्सारीका अनुसार बिहान साढे १२ बजेबाट सुरु भएको आगो गाउँभरि फैलिएको थियो । आगो नियन्त्रणमा ल्याउनै ७ घन्टाभन्दा बढी समय लाग्यो । विपन्न बस्तीमा भएको आगलागीले ब ..read more
Visit website
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
Online Khabar
by Khemraj wali
1h ago
१४ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने प्रचार-प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । जसपाले जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन गर्ने तय गरेको छ । ..read more
Visit website
बालबालिकामा मानसिक स्वास्थ्य समस्या हुनसक्ने लक्षण
Online Khabar
by Bikash Magar
1h ago
बालबालिकालाई मनोसामाजिक समस्या हुन्छ भन्दा अभिभावकहरूले विश्वास नै गर्नुहुन्न । अधिकांश भन्नुहुन्छ–उनीहरूलाई केको तनाव हुन्छ र ? सबै हामीले टार्ने, पुर्‍याउने गर्नुपर्छ । त्यसैले अभिभावकमा बालबालिकालाई समस्या नै हुँदैन भन्ने सोच छ । ऋण, धन, कारोबार, व्यापार, रोजगार, परिवार आदि गर्ने व्यक्तिलाई मात्र चिन्ता हुन्छ भन्ने अधिकांश अभिभावकको बुझाइ छ । प्रतिफलमा आज कलिलो उमेरमै बालबालिकाहरू मानसिक स्वास्थ्य समस्याको चपेटामा छन् । बाल्यकालमा दुव्र्यवहार र दण्ड भोगेर हुर्किएका अभिभावकको गलत बुझाइले पनि आजका बालबालिकाहरू त्यही दुव्र्यवहार र दण्ड भोग्न बाध्य छन् । तर अहिले परिस्थिति फरक भइसक्यो । अभिभावक ..read more
Visit website
वाईवाई चाउचाउ गुणस्तरमा फेल, २ लाख जरिवाना, तुरुन्त बजारबाट उठाउन निर्देशन
Online Khabar
by Binod Ghimire
1h ago
१४ वैशाख, काठमाडौं । चौधरी ग्रुपले उत्पादन गरेको वाईवाई चाउचाउको गुणस्तर फेल भएको भेटिएको छ । काठमाडौं महानगरपालिकाको बजार अनुमगन समितिले गरेको अनुगमन पछिको परीक्षणबाट वाईवाईमा गुणस्तर नभएको पुष्टि भएको महानगरले जनाएको छ । महानगरको अनुगमन निरीक्षक डा.अवधेश झाका अनुसार चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना तिराउँदै गुणस्तरहीन चाउचाउ सबै फिर्ता गर्न निर्देशनसमेत दिइएको छ । ‘बजारभरी रहेको उक्त लटका सबै चाउचाउ फिर्ता ल्याउन हामीले निर्देशन समेत दिइसकेका छौं । उक्त लटको चाउचाउमा एसिड भ्यालु अस्वाभाविक देखिएकाले यस्तो निर्देशन दिएका हौं,’ डा. झाले भने । चाउचाउ पकाउन प्रयोग गरिने तेल बारम्बार प्रयोग भ ..read more
Visit website
दूध र मासुमा हुनसक्छ एन्टिबायोटिक, शरीरलाई कति हानि गर्छ ?
Online Khabar
by Khem Risal
3h ago
काठमाडौं । हामी मासु किन खान्छौं ? सम्भवत: धेरैको जवाफ हुनसक्छ, ‘स्वादिलो भएर ।’ मुखको स्वाद फेर्नका लागि धेरैको भान्सामा माछामासु पाक्ने गरेको छ । मासु आफैंमा प्रोटिनको स्रोत पनि हो । तर पछिल्लो समय हामीले खाइरहेको मासुमा एन्टिबायोटिक पाइएको विभिन्न अध्ययनले देखाएको छ । शरीरमा कुनैपनि किसिमको जीवाणु संक्रमण हुँदा प्रयोग गरिने औषधि हो, एन्टिबायोटिक । यसको निश्चित मात्रा (डोज) हुने र संक्रमणको गम्भीरतालाई हेरेर कति मात्रामा प्रयोग गर्ने भनी टुंगो गरिन्छ । शरीरमा संक्रमणसँग लड्ने क्षमता विकास गर्नमा एन्टिबायोटिकलाई ‘रामवाण’ मानिएपनि यसलाई धेरै मात्रामा प्रयोग गर्नु जोखिमपूर्ण मानिन्छ । किनभने एन ..read more
Visit website
तानसेनमा प्रतिनिधि सभा र सातै प्रदेशका सभामुखहरूको अन्तरसंवाद
Online Khabar
by Binod Ghimire
3h ago
१४ वैशाख, तानसेन । पाल्पाको तानसेनमा आजदेखि अन्तर व्यवस्थापिका अन्तरसंवाद भेला हुँदैछ । लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको दुईदिने भेलामा संघ र प्रदेशका सभामुख, उपसभामुख र सचिवहरु सहभागी हुँदैछन् । कार्यक्रमको सबै तयारी पुरा भएको लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए । संघीयता कार्यान्वयन गर्दै एकअर्काले गरेको अभ्यासलाई सिक्न र अन्तर व्यवस्थापिका मञ्च नेपाल बनाउने तयारी अनुसार कार्यक्रम आयोजना गरिएको सभामुख घर्तीले बताए । उनका अनुसार भेलाका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशसभ ..read more
Visit website
शिक्षक महासंघमा कांग्रेस र एमाले निकट शिक्षकबीच चरम विवाद, नेतृत्व चयन अनिश्चित
Online Khabar
by Bikash Magar
3h ago
१४ वैशाख, काठमाडौं । शिक्षक महासंघका दुई मुख्य घटक संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघबीचको विवाद चुलिँदै गएको छ । यी दुई संगठनबीचको असहमतिका कारण काठमाडौंको सुकेधारामा सोमबारदेखि बुधबारसम्म भएको दोस्रो महाधिवेशनले नयाँ नेतृत्व पाउन सकेन । महासंघको आन्तरिक विवादका कारण नयाँ कार्यसमिति बन्न नसकेपछि १७ गते घोषणा गर्ने भएको छ । महाधिवेशनको अघिल्लो दिन एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनले विज्ञप्ति जारी महाधिवेशनमा सहभागी नहुने जनाएको थियो । संगठनले पुरानो सदस्यताको आधारमा (७८ सालको) राखिएकाले मान्य नहुने, अध्यक्षता पाउनुपर्ने जिल्लाहरुमा नदिइएको र पालिका, जिल्ला, प्रदेशको ..read more
Visit website

Follow Online Khabar on FeedSpot

Continue with Google
Continue with Apple
OR