Makalu Khabar
76 FOLLOWERS
Stay informed about public developments at the national and regional levels, with insightful analysis and commentary from experienced journalists. Makalu Khabar is a leading Nepali-language news website committed to providing accurate, unbiased, and in-depth reporting on critical issues and events shaping Nepal.
Makalu Khabar
8m ago
सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि संघले त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने बताएको हो । ..read more
Makalu Khabar
8m ago
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ, तर यात्राबाट टाढै रहनु राम्रो । ..read more
Makalu Khabar
8m ago
काठमाडौं उपत्यकाको तापक्रम यो वर्ष पहिलो पटक सबैभन्दा न्यून बिन्दुमा पुगेको छ ।  ..read more
Makalu Khabar
1h ago
लारा जारी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् । ..read more
Makalu Khabar
1h ago
सन्तोषी मा हामीलाई सन्तुष्टि दिनुहुन्छ । हाम्रो जीवनमा खुसीको बहार ल्याइदिनु हुन्छ । ..read more
Makalu Khabar
1h ago
राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी भने बाहिरिसकेको छ । ..read more
Makalu Khabar
10h ago
काठमाडौं । जनकपुर बोल्ट्सले बिहीवार काठमाडौं गुर्खाजलाई हराउँदै नेपाल प्रिमियर लिग (एनपिएल) मा एक खेलअगावै प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । त्रिवि क्रिकेट मैदानमा जनकपुरले काठमाडौंलाई पाँच विकेटले हराउँदै प्लेअफमा स्थान बनाएको हो । काठमाडौंले १०२ रनको सामान्य लक्ष्य दिएको थियो । तर जनकपुरले १५.३ ओभरमा पाँच विकेट गुमाउँदै त्यो लक्ष्य भेट्टायो । यससँगै […] ..read more
Makalu Khabar
10h ago
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले लाई मात्र होइन सिङ्गो राष्ट्रलाई योग्यतापूर्वक नेतृत्व गरिरहेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीको क्षमता, सक्रियता र नतिजामूलक कामसँग तुलना गर्ने अर्को कुनै नेता एमालेमा नरहेको बताए । उपप्रधानमन्त्री एवं अर्थमन्त्री समेत रहेका पौडेलले ओलीको विकल्प खोज्नु नसकिने बताए । उनले […] ..read more
Makalu Khabar
10h ago
काठमाडौँ । हेल्प नेपाल स्पोर्ट्स क्लव र गण्डकी प्रदेश भलिबल संघले जारी काभा पुरुष क्लव भलिबल च्याम्पियनसिपमा हार व्यहोरेको छ । बिहीवार भएको पहिलो खेलमा हेल्प नेपालले इरानको यु–१८ र दोस्रो खेलमा गण्डकीले भारतको क्यालिकट हिरोजविरुद्ध हार बेहोरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हेल्प नेपाल इरानी टोलीसँग ३–१ को सेटमा स्तब्ध […] ..read more
Makalu Khabar
10h ago
काठमाडौँ । सामाखुसी यातायात प्रालिले रु १० करोड ३० लाख लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ । विसं २०५७ देखि यातायात सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको हो । प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौँको उत्तरी क्षेत्रका बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै २० माइक्रोबस सञ्चालनमा ल्याएको जानकारी दिए । ‘काठमाडौँ उपत्यकामा […] ..read more