जाजरकोट र रुकुम पश्चिममा खाद्यले छिट्टै मोटा चामल पठाउने
CIN NEWS
by CIN NEWS
4M ago
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जाजरकोट भूकम्प प्रभावितका लागि सबैको पहुँच हुने गरी तत्काल चामल पठाउने भएको छ ।  खाद्य तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले मोटा चामल तत्काल पठाउने प्रतिबद्धता जनाउनुभएको हो ।  सीआईएनको संयोजन, रुकुम पश्चिम र जाजरकोटका सामुदायिक रेडियोको सहकार्यमा रेडियो खलङ्गाले उत्पादन गदै आएको दैनिक कार्यक्रम जीवनरक्षामा चन्दले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।  ..read more
Visit website
जुनीचाँदे गाउँपालिकामा पठाइयो ३८ प्रकारका औषधि
CIN NEWS
by CIN NEWS
4M ago
जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जुनिचाँदे गाँउपालिकामा ३८ प्रकारका औषधि पठाएको छ । सीआईएनको संयोजन, जाजरकोट र रुकुम पश्चिमका सामुदायिक रेडियोको सहकार्यमा जाजरकोटको रेडियो खलङ्गाले उत्पादन गर्दै आएको कार्यक्रम जीवनरक्षाको आज बिहानको अङ्कमा नाम खुलाउन नचाहाने एक स्थानीयबासीले गुनासो राखेका थिए । पालिकामा भूकम्पपछि त्रिपाल र टहरामा बस्दा चिसोका कारण भूकम्प प्रभावितहरू बिरामी परेको र जनप्रतिनिधबीच पनि राम्रो समन्वय नभएका कारण औषधि समयमा पुग्न नसकेको उनको भनाइ थियो ।  ..read more
Visit website
जाजरकोटको नलगाडमा २ सय किसानलाई राहत वितरण
CIN NEWS
by CIN NEWS
4M ago
जाजरकोट भूकम्पका कारण प्रभावित २ सयभन्दा धेरै किसानलाई राहत वितरण गरिएको  ..read more
Visit website
३ सयभन्दा धेरै भूकम्प प्रभावितले लिए आयुर्वेद स्वास्थ्य सेवा
CIN NEWS
by CIN NEWS
4M ago
जाजरकोट भूकम्पका कारण प्रभावित बारेकोट गाउँपालिकाका ३ सयभन्दा धेरैले आयुर्वेद स्वास्थ्य सेवा लिएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा शुक्रवार बारेकोट गाउँपालिकाको लिम्सामा अवस्थित वीरेन्द्र ऐश्वर्य मावि भएको निशुल्क योग तथा स्वास्थ्य शिविरमा १ सय ६ पुरुष र २ सय १० महिलाले सेवा लिएका हुन् । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटका डा धनवीर बुढाका अनुसार पेट, पाचन, हाडजोर्नी, नसा, मलद्वार, श्वासप्रश्वाससमन्धी समस्या भएका बिरामीलाई सेवा दिइएको हो । सीआईएनको संयोजन रुकुम पश्चिम र जाजरकोटका सामुदायिक रेडियोहरूको सहकार्यमा रेडियो खलङ्गाले उत्पादन गरेको कार्यक्रम जीवनरक्षाको २९ औँ भागमा ..read more
Visit website
कार्यक्रम जीवनरक्षा प्रभावः जाजरकोटको बारेकोटमा आयुर्वेद स्वास्थ्य शिविर
CIN NEWS
by CIN NEWS
4M ago
जाजरकोट भूकम्पका कारण प्रभावित बारेकोट गाउँपालिकाका ३ सयभन्दा धेरैले आयुर्वेद स्वास्थ्य सेवा लिएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा शुक्रवार बारेकोट गाउँपालिकाको लिम्सामा अवस्थित वीरेन्द्र ऐश्वर्य मावि भएको निशुल्क योग तथा स्वास्थ्य शिविरमा १ सय ६ पुरुष र २ सय १० महिलाले सेवा लिएका हुन् । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटका डा धनवीर बुढाका अनुसार पेट, पाचन, हाडजोर्नी, नसा, मलद्वार, श्वासप्रश्वाससमन्धी समस्या भएका बिरामीलाई सेवा दिइएको हो । सीआईएनको संयोजन रुकुम पश्चिम र जाजरकोटका सामुदायिक रेडियोहरूको सहकार्यमा रेडियो खलङ्गाले उत्पादन गरेको कार्यक्रम जीवनरक्षाको २९ औँ भागमा ..read more
Visit website
आफूखुसी जिल्ला छोड्ने कर्मचारीलाई कारबाहीका लागि लेखी पठाउने जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुनारको निर्देशन
CIN NEWS
by CIN NEWS
4M ago
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आफूखुसी विदा बस्ने, मनलाग्दी गर्ने कर्मचारीलाई कारबाहीका लागि लेखी पठाउने चेतावनी दिनुभएको छ । जिल्ला विपद् व्यवस्थापन मितिको बैठकमा जाजरकोट भूकम्प प्रभावितलाई सेवा दिनका लागि खट्नुपर्ने भएका कारण कर्मचारी विदामा नबस्ने सहमति भए पनि हिजोआज जनप्रतिनिधि र कर्मचारी विभिन्न गैरसरकारी निकायका कार्यक्रममा जाने परिपाटी बढेको उहाँले बताउनुभयो । अटेरी गर्ने कर्मचारीलाई कारबाहीका लागि लेखी पठाउने चेतावनी उहाँले दिनुभयो । ..read more
Visit website
भाग १४२ कार्यक्रमः जीवनरक्षा | जाजरकोट भूकम्प, प्रभाव र सरोकारवाला निकायको भूमिका
CIN NEWS
by CIN NEWS
5M ago
भाग १४२ कार्यक्रमः जीवनरक्षा | जाजरकोट भूकम्प, प्रभाव र सरोकारवाला निकायको भूमिका | युनेस्को काठमाडौँ र अकोराब नेपालबीचको सहकार्य । ..read more
Visit website
भाग १४० कार्यक्रमः जीवनरक्षा | जाजरकोट भूकम्प, प्रभाव र सरोकारवाला निकायको भूमिका
CIN NEWS
by CIN NEWS
5M ago
भाग १४० कार्यक्रमः जीवनरक्षा | जाजरकोट भूकम्प, प्रभाव र सरोकारवाला निकायको भूमिका | युनेस्को काठमाडौँ र अकोराब नेपालको सहकार्य ..read more
Visit website
जाजरकोट भूकम्प विशेषः रेडियो हाम्रो पाइला
CIN NEWS
by CIN NEWS
5M ago
जाजरकोट भूकम्पपछि जाजरकोटका ४ वटा सामुदायिक रेडियोले हरेक दिन बिहान प्रसारण हुने कार्यक्रम "भूकम्प विशेष" संयुक्त रूपमा चलाइरहेका छन् । ..read more
Visit website
जाजरकोट भूकम्प विशेषः रेडियो जाजरकोट
CIN NEWS
by CIN NEWS
5M ago
जाजरकोट भूकम्पपछि जाजरकोटका ४ वटा सामुदायिक रेडियोले हरेक दिन बिहान प्रसारण हुने कार्यक्रम "भूकम्प विशेष" संयुक्त रूपमा चलाइरहेका छन् । ..read more
Visit website

Follow CIN NEWS on FeedSpot

Continue with Google
Continue with Apple
OR