Call for Blogs | Peace and Social Cohesion Blog Series
Social Change Blog
by cscpit
1M ago
ब्लग/लेखको लागि आव्हान शान्ति तथा सामाजिक सदभाव लेख शृंखला सामाजिक परिवर्तन केन्द्रले शान्ति तथा सामाजिक सदभाव लेख शृंखला मार्फत नेपालमा शान्ति निर्माण, न्याय, समावेशी र सामाजिक एकताका क्षेत्रमा ज्ञान, अनुभव […] ..read more
Visit website
Hello world!
Social Change Blog
by admin
2M ago
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing ..read more
Visit website
अस्तित्वको लडाइँमा ‘उपप्रमुखहरू’
Social Change Blog
by finalcscpit
3M ago
दीपक बोहरा, "यी त केही उदाहरण मात्रै हुन् । प्रायः स्थानीय तहहरूमा प्रमुख र उपप्रमुखबीच द्वन्द्व देखिन्छ । उपप्रमुखहरू आफ्नो अस्तित्व रक्षाका लागि लडाइँ गरिरहेका छन् ।" ..read more
Visit website
Status Quo of Conflict Resolution in federal Nepal
Social Change Blog
by finalcscpit
3M ago
"As federal Nepal is moving towards fostering sustainable peacebuilding and promoting social harmony, there exists a dichotomy between the formal and informal dispute settlement bodies and leadership.", Kalpana Rana Magar ..read more
Visit website
सामाजिक एकता, विश्वास निर्माण, र शान्ति निर्माण
Social Change Blog
by finalcscpit
3M ago
"विश्वास निर्माणले पारस्परिक सम्मान र समझदारीको वातावरण सिर्जना गर्दछ, जसले व्यक्ति र समूहहरूलाई साझा लक्ष्यहरूमा सँगै काम गर्न सक्षम बनाउँछ ।", तपराज जोसी ..read more
Visit website
सुशासन र नागरिक समाज
Social Change Blog
by finalcscpit
3M ago
डा मंचला झा, “सरकारलाई जनता प्रति उत्तरदायी बनाउन र सरकारको गलत कार्यमा खबरदारी र दबाव सिर्जना गर्न नागरिक समाजको अहम भूमिका हुन्छ ।” ..read more
Visit website
समाज, सञ्चार र सद्भाव
Social Change Blog
by finalcscpit
3M ago
"सञ्चार भनेको सूचना र विचारको आदान–प्रदान हुने सामाजिक प्रक्रिया हो । मानिसलाई सामाजिकीकरण गर्ने मूल माध्यम नै सञ्चार हो । मानिसभित्र रहेका विचार, भावना र सोचलाई एक–आपसमा आदानप्रदान गर्न मूलतः सहयोग पु¥याउने भएकाले सञ्चार र समाजको अन्तरनिर्भरतापूर्ण सम्बन्ध रहेको हुन्छ ।", भवानीप्रसाद पाण्डे ..read more
Visit website
Harnessing Art for Social Change: The Transformative Journey of Project ‘Sadbhaav’
Social Change Blog
by finalcscpit
3M ago
"Project 'Sadbhaav' demonstrates how creative expressions can foster understanding, empathy, and trust among diverse youth groups.", Anish Khatri ..read more
Visit website
जलविद्युत् आयोजनाद्वारा प्राकृतिक स्रोतको दोहन, स्थानीयले कसरी धान्ने प्राण ?
Social Change Blog
by finalcscpit
3M ago
नवराज पथिक, “भयो चाहिँ के त ? ‘के हुनु नि, स्थानीयका जग्गा कौडीका भाउमा किनिए, एक/दुई जनाले कमाउनु कमाए, कतिको उठिबास लाग्यो, खोलो मरुभूमि बन्यो, कैयौँ रोपनी जग्गा बाँझै बस्न लागे, चोक्टा खाने भनेको झोलमा डुबेर मरिने भइयो,’ कार्कीले भन्नुभयो ।” ..read more
Visit website
आमा किन सधैँ अनागरिक ?
Social Change Blog
by finalcscpit
3M ago
शोभा बजगाईँ, "विषय आमाको पहिचानको मात्र हैन । विषय वंशीय हकको मात्र पनि हैन । विषय ती सन्तानहरू जसको आमा मात्र वंशको रूपमा छिन् बाबु छैनन् भने उनीहरूले नागरिकता पाउने कि नपाउने ?" ..read more
Visit website

Follow Social Change Blog on FeedSpot

Continue with Google
Continue with Apple
OR