'रातो कर माफ गर' Campaign र Menstrual Product हरुमा लगाइने १३% मु. अ. क. को विकल्प के के हुन सक्छन? भन्ने बिषयमा शुभाङ्गी राणा सँगको कुराकानी
Prosperity Podcast
by Samriddhi Foundation
1y ago
In the fiscal year 2020-2021  sanitary pad worth Rs. 1 billion was imported in Nepal. The 13% luxury VAT accounts to 300 million in revenue which is a huge money for the Government. When Pad2go team realised the implementation of luxury VAT in menstrual hygiene products they documented about how it is affecting the menstruating individuals. They presented a sustainable solution to the government keeping in mind how this reduction would affect the domestic pad industry.  However there was no implementation of it, which made them realise the importance of public outreach when you want ..read more
Visit website
मूल्यवृद्धि, मुद्रास्फिती र नेपालको आर्थिक अवस्थाको बारेमा सिद्धराज भट्टसंगको कुराकनी
Prosperity Podcast
by Samriddhi Foundation
1y ago
मूल्यवृद्धिको र मुद्रास्फितीले देश आक्रान्त बनेको समयमा आम नागरिकको जीवन यापनमा कस्तो कस्तो प्रभाव पर्न सक्छ? के कस्ता कारणले गर्दा मूल्यवृद्धिको मुद्रास्फिती र आर्थिक संकट को अवस्था आउन सक्छ? के यस्तो प्रकारको स्तिथी नेपाल जस्तो बिकासोन्मुख देशहरुले लामो समय सम्म थेग्न सक्छन? जस्ता अन्य थुप्रै प्रश्नहरुको जवाफ दिन Prosperity Podcast को यो श्रिंखला मा हाम्रो अतिथी हुनुहुन्छ नेपालको केन्द्रीय बैंकका उपनिर्देशक अर्थशास्त्री सिद्धराज भट्ट । सिद्धराज भट्ट एक अर्थशास्त्री हुन् उनी अहिले नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका उपनिर्देशकको रुपमा कार्यरत हुनुहुन्छ।  साथै उहाँले University ..read more
Visit website
मुद्रास्फीति र तेस्को प्रभावहरू बारेमा सिद्धराज भट्टसंगको कुराकनी
Prosperity Podcast
by Samriddhi Foundation
1y ago
कही समय देखी पत्रपत्रिकाको पानादेखी घरको भान्सा सम्म मूल्यवृद्धिको बरेमा लमो बहस भईरहेको छ । तर मूल्यवृद्धि/ मुद्रास्फीति भनेको के हो त ? अहिलेको scenario मा नेपालमा किन मूल्यवृद्धि/ मुद्रास्फीति भईरहेको छ ? केन्द्रीय बैंकका अनुसार मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ तर यसको अर्थ के हो ? र यसले  हाम्रो अर्थतन्त्रमा र आम नागरिकको जीवनमा अल्पकालिन र दिर्घकालिन   ..read more
Visit website
How Covid-19 has changed consumer behaviour? | In conversation with Roshee Lamichhane
Prosperity Podcast
by Samriddhi Foundation
2y ago
As markets reopen and the grip of the Covid-19 pandemic wanes, people are excited to go back to their normal ways of life. We are excited to finally live a life free of the fear of the virus. We can sense the same excitement in the vibrancy in the physical markets. Over the past two years, the Covid-19 pandemic has transformed the behaviour of Nepali consumers. What does such change mean for Nepali businesses, especially ecommerce? We spoke to Roshee Lamichhane in this episode of Prosperity Podcast. Roshee Lamichhane is an Assistant Professor and Placement coordinator at Kathmandu University S ..read more
Visit website
वैदिक साहित्यमा बजार अर्थशास्त्रका झिल्का: मुराहरी पराजुलीसँगको कुराकानी
Prosperity Podcast
by Samriddhi Foundation
2y ago
नेपालको आर्थिक विकासका लागि उपयुक्त ढाँचा कुन हो ? पुँजीवादी प्रणाली वा समाजवादी प्रणाली - हाम्रो लागि कुन ठिक ? यी विषयमा हुने छलफलमा यी विचारधाराहरूको उपयुक्तासँगसँगै मौलिकता माथि पनि प्रश्नहरू राख्ने गरिन्छ ? यस‍ै सन्दर्भमा लेखक मुराहरी पराजुलीले वैदिक साहित्यमा बजार अर्थशास्त्रसँग मेल खाने सोचहरू छन् की भनेर शोध गर्नुभएको छ । वैदिक ग्रन्थहरूले बजार, सम्पत्ति अधिकार, मुल्य, व्यापार, ऋण लेनदेन र व्याजदर जस्ता अर्थशास्त्र आधारभूत अवधारणाहरूबारे के भन्छ? आजको एपिसोडमा मुराहरी पराजुलीसँगको हाम्रो कुराकानी सुन्नुहोला । मुराहरी पराजुली लेखक हुनुहुन्छ । उहाँ अर्थ-राजनीतिका विषयवस्तुमा चासो ‌राख्नु ..read more
Visit website
पेट्रोलियम पदार्थको मुल्यवृद्धिबारे कुल प्रसाद पाण्डेसँगको कुराकानी
Prosperity Podcast
by Samriddhi Foundation
2y ago
Prosperity Podcast को आजको एपिसोडमा हामी हालसालै भएको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विषयमा कुराकानी गर्दैछौँ ।  र यस पडकास्टमा हामी आर्थिक स्वतन्त्रता र सार्वजनिक नीतिका विषयवस्तुहरूमा कुराकानी गर्छौं । समसामयिक विकासका मुद्दाहरूबारे विभिन्न विज्ञहरूसँग कुराकानी गर्छौं र यिनै  मुद्दाहरूलाई फरक धारबाट बुझ्ने र जान्ने प्रयास गर्छौं। पेट्रोलको  मुल्यवृद्धिबारे कुराकानी लागि हामीसँग हुनुहुन्छ कुल प्रसाद पाण्डे। के पी सर आर्थिक तथा वित्तिय नीतिका विज्ञ हुनुहुन्छ।   ..read more
Visit website
In conversation with Aayusha Shrestha
Prosperity Podcast
by Samriddhi Foundation
2y ago
In this Global Entrepreneurship Week 2021 (GEW) special episode, we speak to Aayusha Shrestha, founder and designer of AAMO. AAMO is a conceptual accessories brand that prioritizes on understanding, documenting and preserving traditional skill sets of metal crafters. Launched in 2016, AAMO works closely with home based artisans, who continue to practice traditional skills, which has been passed down generationally. and has become a beloved brand for artisanal and handmade accessories. On November 14,  we wrapped up this year’s Global Entrepreneurship Week. Global Entrepreneurship Week is ..read more
Visit website
In conversation with Amun Thapa | #GEW2021 Special
Prosperity Podcast
by Samriddhi Foundation
2y ago
In this Global Entrepreneurship Week 2021 (GEW) special episode, Amun Thapa gives us an insight into Nepali ecommerce industry and where it is headed. The founder and CEO of Sastodeal, his company is one of the pioneers in Nepali ecommerce. He is also a co-founder of a string of other homegrown brands, including Anthropose and Khalisisi. He currently serves as the president of Confederation of Nepalese Industries Young Entrepreneurs Forum (CNIYEF). And, if you are on LinkedIn, his weekly ‘5 Things SD’ is a delightful read. This year’s #GEW2021 will be celebrated from November 8 to 14. GEW is t ..read more
Visit website
विश्वास ढकालसँगको कुराकानी | #GEW2021 विशेष
Prosperity Podcast
by Samriddhi Foundation
2y ago
नेपाली information technology को क्षेत्रमा F1Soft लाई एउटा अग्रणी कम्पनी मानिन्छ । सन् २००४ मा स्थापना भएदेखि नै F1Soft ले विभिन्न प्रकारका डिजिटल products र सेवाहरू मार्फत नेपालीहरूको जीवन सहज र सरल बनाउन लागी परेको छ । F1Soft अन्तर्गतकै सन् २००६ मा सुरू भएको eSewa मोबाइलबाट पैसा पठाउने, पाउने सेवाको पर्यायवाची जस्तै नै भएको छ । Financial technology मा  हासिल गरेको सफलता पश्चात हाल F1Soft ले अन्य क्षत्रहरूमा पनि आफ्नो उपस्थिति बढाउँदै लगेको छ । आजको एपिसोडमा हामी F1Soft का अध्यक्ष र Chairperson विश्वास ढकालसँग कुराकानी गर्दैँ छौँ । यस एपिसोड Global Entrepreneurship Week ..read more
Visit website
ढुङ्गा, गिट्टी, वालुवाको दिगो उपयोगका लागि कस्तो नियमन आवश्यक छ ?
Prosperity Podcast
by Samriddhi Foundation
2y ago
नेपालको विभिन्न क्षेत्रमा ठुलो - सानो scale मा  ढुङ्गा, गिट्टी, वालुवाको उत्खनन हुने गरेको छ । तर यस्ता प्राकृतिक स्रोतको बढ्दो उत्खनन र प्रयोगले उत्खनन हुने ठाउँको खोला नाला, नदी, पहाड र त्यहाँको समग्र वातावरणमा पार्ने  असर र मानवीय प्रभावहरू हामी सबैको चासोको विषय बन्न पुगेको छ। यस एपिसोडमा हामीले ढुङ्गा, गिट्टी, बालुवाको  उत्खननको  अर्थ राजनीतिलाई अझ नजिकबाट बुझ्ने प्रयास गरेका छौँ । ढुङ्गा, गिट्टी, बालुवाको उत्खननको प्रक्रिया कस्तो हुन्छ? यसबाट उठ्ने रोयल्टी अथवा राजस्व हाम्रा स्थानीय तह र प्रदेशहरूका लागि कतिको महत्त्वपुर्ण छ? यस्ता खानीजन्य स्रोतको प्रयोगलाई   ..read more
Visit website

Follow Prosperity Podcast on FeedSpot

Continue with Google
Continue with Apple
OR