
BBC News Nepal
156 FOLLOWERS
BBC Nepali service provides reliable news of world events as well as local and regional events.
BBC News Nepal
6d ago
नेपालले सन् २००८ देखि सरकार-सरकारबीचको समझदारी अन्तर्गत ईपीएस प्रणालीबाट कामदार पठाउदै आएको छ। ..read more
BBC News Nepal
6d ago
पक्राउ परेका सन्दिग्ध व्यक्तिले मादक पदार्थ सेवन गरेको पनि नपाइएको प्रहरीले जनाएको छ। ..read more
BBC News Nepal
6d ago
अस्ट्रेलियाको सिड्नी सहरमा उडान गर्न नेपाली राष्ट्रिय ध्वजावाहकले अनुमति प्राप्त गरेको छ। ..read more
BBC News Nepal
6d ago
गणतन्त्र दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट सजाय माफी पाउने कैदीहरूको सूचीमा सरकारले रेशम चौधरीलाई समेट्न खोजेको बताइएको छ। ..read more
BBC News Nepal
6d ago
एआईबाट तस्बिर बनाउने प्रचलन बढे पछि कुन तस्बिर कृत्रिम हो र कुन क्यामराबाट खिचिएको हो त्यो छुट्ट्याउन कठिन भएको छ। ..read more
BBC News Nepal
6d ago
हाल निलम्बित भएका ती व्यक्तिले सेल्फी खिचिरहेको समयमा उनको मोबाइल फोन पानीमा खसेको थियो। ..read more
BBC News Nepal
6d ago
भारत भ्रमण अघि बेइजिङबाट पहिलो विदेश भ्रमणको निम्तो आएको भन्दै चिनियाँ राजदूतलाई जोडेर प्रधानमन्त्री प्रचण्डले राखेको धारणाले कूटनीतिक वृत्तमा तरङ्ग ल्याइदिएको छ। ..read more
BBC News Nepal
2w ago
वैज्ञानिकहरूका अनुसार अहिलेसम्म पत्ता लागेकामध्ये यो नै सबैभन्दा ठूलो विस्फोटन हो। ..read more
BBC News Nepal
2w ago
नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएका र अहिलेसम्म पक्राउ परेकामध्ये टोपबहादुर रायमाझी सबैभन्दा वरिष्ठ पदाधिकारी हुन्। ..read more
BBC News Nepal
2w ago
यी ५५ वर्षे प्राध्यापकको स्वास्थ्य र एक्लिएर बस्दा उनमा कस्तो मनोवैज्ञानिक प्रभाव परेको छ भनेर चरणबद्ध परीक्षण गरिँदै आएको छ। ..read more