जी२० के हो, विभिन्न देशका शीर्ष नेताहरू किन दिल्लीमा भेला हुँदै छन्
BBC News Nepal
by
8M ago
आयोजक भारतले जी२० शिखर सम्मेलन पर्यावरणमा केन्द्रित होस् भन्ने चाहेको छ तर युक्रेन युद्धबारे सदस्य राष्ट्रहरूबीच मतभेद देखिने सम्भावना पनि छ। ..read more
Visit website
सूर्यतर्फ जाँदै गरेको भारतीय आदित्य-L1 यानले तस्बिर पठायो
BBC News Nepal
by
8M ago
दुईमध्ये एउटा तस्बिरमा एउटै फ्रेमभित्र पृथ्वी र चन्द्रमा देखिन्छन्। त्यसमा पृथ्वी निकै ठूलो देखिएको छ भने चन्द्रमा निकै टाढा र सानो धब्बाजस्तो मात्रै देखिन्छ। ..read more
Visit website
मालीमा यात्रुवाहक डुङ्गामा आक्रमण, कम्तीमा ४९ जनाको मृत्यु
BBC News Nepal
by
8M ago
इस्लामवादी जिहादीहरूको आक्रमणमा परी ४९ सर्वसाधारण नागरिक र १५ सैनिकको मृत्यु भएपछि मालीमा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ। ..read more
Visit website
नेपाली महिला टोली विश्वकप ग्लोबल क्वालिफायरमा पुग्न विफल
BBC News Nepal
by
8M ago
विगतमा झैँ यस पटक पनि थाईल्यान्ड नेपाली महिला क्रिकेट टोलीका लागि बाधक बन्न पुगेको छ। ..read more
Visit website
१४० वर्षयता सबैभन्दा खराब आँधीबेहरीको मारमा हङ्‍कङ
BBC News Nepal
by
8M ago
शुक्रवार हङ्‌कङका सडक र भूमिगत रेल स्टेशनहरू पानी जमेर डुबानमा परेका छन् भने विद्यालय र कार्यालयहरू बन्द गरिएको छ। ..read more
Visit website
पोहोरको तुलनामा डेङ्गी प्रकोप कसरी फरक, 'गम्भीर डेङ्गी' के हो
BBC News Nepal
by
8M ago
गत वर्ष डेङ्गी तीव्र गतिमा फैलिएको सेप्टेम्बर महिनाको पहिलो साता बितिसक्दा यसपालि यो रोगले कहाँ कस्तो प्रभाव पारेको छ? ..read more
Visit website
कोशीको मुख्यमन्त्रीमा नियुक्त कार्कीको सरकार टिकाउने सूत्र के छ
BBC News Nepal
by
8M ago
अन्य दलको समर्थन नपाए यस अघिजस्तै मुख्यमन्त्री कार्की स्वतः अल्पमतमा पर्ने अवस्था निश्चित देखिएको छ। ..read more
Visit website
स्थानीय तहको सिफारिसपछि मात्र भिजिट भिसा पाइने विवरणको यथार्थ के हो?
BBC News Nepal
by
8M ago
नेपालमा हालसम्मकै सबैभन्दा ठूलो अमेरिकी अनुदान अन्तर्गतका परियोजनाको कार्यान्वयनको पाँच वर्षे समयसीमा पर्सि बुधवारबाट सुरु हुँदैछ।   ..read more
Visit website
अग्निपथ योजना : भारतीय सेनाको नयाँ भर्ती योजनाको प्रभावमा नेपाली गोर्खा सैनिक
BBC News Nepal
by
8M ago
दुई छिमेकी देशबीचको सम्बन्धमा तनाव उत्पन्न हुने गरी गत वर्ष भारतले एक विवादास्पद नयाँ सैनिक भर्ती योजना ल्याएपछि भारतीय गोर्खा सैन्य भर्ती प्रक्रिया रोकिएको छ। ..read more
Visit website
के डलरको प्रभुत्व घट्दै छ?
BBC News Nepal
by
8M ago
अमेरिकी डलर संसारकै शक्तिशाली मुद्रा हो। तर के यसको दबदबा खतरामा परेको छ? ..read more
Visit website

Follow BBC News Nepal on FeedSpot

Continue with Google
Continue with Apple
OR