संयुक्त राष्ट्रसंघको महासभामा नेपालले ग¥र्यो रुसविरुद्ध मतदान
Avenues Khabar
by Avenues Khabar
1y ago
संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ । युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान हुँदा नेपालले पक्षमा मत दिएको हो । प्रस्तावको पक्षमा नेपालसहित १ सय ४१ देशले मत दिएका हुन । पाँच देशले विपक्षमा मतदान गर्दा भारत र चीनसहित ३४ मुलुक तटस्थ बसेका छन । रुसका पक्षमा रुससहित उत्तर कोरिया, सिरिया, बेलारूस र इरिट्रियाले भोट हालेका थिए । योसँगै महासभाले रुसी आक्रमणको भत्सना गर्दै लडाइँ रोक्न र आफ्ना सैनिक फिर्ता गर्न रूससँग माग गर्दै प्रस्ताव पारित गरेको छ । राष्ट्रसंघमा १ सय ९३ राष्ट्र सदस्य छन् । यसअघि राष्ट्रसं ..read more
Visit website
इङलिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले एभर्टनलाई हरायो
Avenues Khabar
by Avenues Khabar
1y ago
इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीले कठिन जित निकालेको छ । गएराति भएको खेलमा सिटीले एभर्टनलाई एक शुन्य गोलले पराजित गरेको हो । सिटीलाई जित दिलाउन एकमात्र निर्णायक गोल फिल फोडेनले गरे । अर्को खेलमा म्यानचेस्टर युनाइटेड र वाटफार्डले बराबरी खेलेका छन् । खेलमा युनाइटेडले दबाब राखेपनि गोल भने गर्न सकेन । राति नै भएइको खेलमा टोटेनह्यामले लिड्स युनाइटेडलार्ई चार शुन्य गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामका लागि माट दोहेर्टी, डिजेन कुलुसेभ्सकी, ह्यारी केन र सन ह्युङ मिनले गोल गरे । अर्को खेलमा ब्रेन्टफोर्ड न्युक्यासलसँग दुई–शुन्यले पराजित भएको छ । न्युकासललाई जित दिलाउन जोइ ..read more
Visit website
वर्षा र हिमपातका कारण सुदूरपश्चिम प्रदेशको राजमार्गहरु अवरुद्ध
Avenues Khabar
by Avenues Khabar
1y ago
सुदूरपश्चिमको पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातका कारण पहाडी जिल्लाको यातायात समेत अबरुद्ध भएको छ । उच्च लेकाली क्षेत्रमा हिमपात हुँदा यातायातका साधन चल्न सकेका छैनन् । डडेल्धुरा, बैतडी, बझाङका र डोटीका पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । डडेल्धुराको साहुखर्क, हगुल्टे लेक, बैतडीको खोड्पे, बझाङको देउलेक क्षेत्रमा भारी हिमपात भइरहेको जानकारी प्राप्त भएको छ । डडेल्धुराको हगुल्टे क्षेत्रमा भारी हिमपातका कारण भिमदत्त राजमार्ग अवरुद्ध बनेको छ । अवरुद्ध राजमार्ग सुचारु गर्न प्रयास भैरहेको छ । वर्षा र हिमपातले चिसो बढ्दा जनजीवन थप कष्टकर बनेको छ । अविरल वर्षासँगै परेको हिमपातले हुम्लाको जनजीवन पनि ..read more
Visit website
चीनमा आजदेखि शीतकालीन ओलम्पिक सुरु हुँदै
Avenues Khabar
by Avenues Khabar
1y ago
चीनमा आजदेखि शीतकालीन ओलम्पिक सुरु हुँदैछ । राजधानी बेइजिङमा भब्य कार्यक्रमविच आज राती ओलम्पिकको उदघाट्न हुँदैछ । ओलम्पिकको उदघाटन समारोहमामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेता सहभागी हुने बताइएको छ । अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा, भारत लगायतक केही देशले कुटनीतिक बहिस्कार गरेका छन । मुुसलमानहरूले मानवअधिकार उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका नेतृत्वको पश्चिमा राष्ट्रहरुले कूटनीतिक बहिष्कारको घोषणा गरेका हुन् । पश्चिमा राष्ट्रले ओलम्पिकमा खेलाडीहरू भने पठाएका छन् । ओलम्पिकमा ९० देशका करिब ३ हजार खेलाडीहरुले सहभागिता जनाउनेछन् । कोरोना महामारीकाबीच विशेष सावधानी अपनाएर ओलम्पिक आ ..read more

निर्वाचन आयोगले दियो स्थानीय चुनावको तयारीलाई तिव्रता
Avenues Khabar
by Avenues Khabar
1y ago
निर्वाचन आयोग स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । आगामी जेठ ४ गतेको लागि सरकारलाई निर्वाचन मिति सिफारिस गरेपछि आयोग तयारीमा जुटेको हो । आयोगले अहिले मतदाता संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण, दातृ निकायसँग समन्वय गर्ने तथा निर्वाचन सम्पन्न गर्न आयश्यक पूर्व तयारीका अन्य काम गरिरहेको हो । आन्तरिक तयारी भैरहेको कतिपय कार्यहरु निर्वाचन मिति घोषणा भएपछि सुरु हुने आयोगको भनाइ छ । स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानुन बमोजिम आयोगलाई सामान्यतयाः एक सय विस दिन निर्वाचन अवधि आवश्यक पर्ने आयोगले जनाएको छ । निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन कार्यतालिका ल्याउने तयारी छ । कार्यता ..read more
Visit website
वर्षा र हिमपातका कारण सुदूरपश्चिम प्रदेशको राजमार्गहरु अवरुद्ध
Avenues Khabar
by Avenues Khabar
1y ago
सुदूरपश्चिमको पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातका कारण पहाडी जिल्लाको यातायात समेत अबरुद्ध भएको छ । उच्च लेकाली क्षेत्रमा हिमपात हुँदा यातायातका साधन चल्न सकेका छैनन् । डडेल्धुरा, बैतडी, बझाङका र डोटीका पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । डडेल्धुराको साहुखर्क, हगुल्टे लेक, बैतडीको खोड्पे, बझाङको देउलेक क्षेत्रमा भारी हिमपात भइरहेको जानकारी प्राप्त भएको छ । डडेल्धुराको हगुल्टे क्षेत्रमा भारी हिमपातका कारण भिमदत्त राजमार्ग अवरुद्ध बनेको छ । अवरुद्ध राजमार्ग सुचारु गर्न प्रयास भैरहेको छ । वर्षा र हिमपातले चिसो बढ्दा जनजीवन थप कष्टकर बनेको छ । अविरल वर्षासँगै परेको हिमपातले हुम्लाको जनजीवन पनि ..read more
Visit website
चीनमा आजदेखि शीतकालीन ओलम्पिक सुरु हुँदै
Avenues Khabar
by Avenues Khabar
1y ago
चीनमा आजदेखि शीतकालीन ओलम्पिक सुरु हुँदैछ । राजधानी बेइजिङमा भब्य कार्यक्रमविच आज राती ओलम्पिकको उदघाट्न हुँदैछ । ओलम्पिकको उदघाटन समारोहमामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेता सहभागी हुने बताइएको छ । अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा, भारत लगायतक केही देशले कुटनीतिक बहिस्कार गरेका छन । मुुसलमानहरूले मानवअधिकार उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका नेतृत्वको पश्चिमा राष्ट्रहरुले कूटनीतिक बहिष्कारको घोषणा गरेका हुन् । पश्चिमा राष्ट्रले ओलम्पिकमा खेलाडीहरू भने पठाएका छन् । ओलम्पिकमा ९० देशका करिब ३ हजार खेलाडीहरुले सहभागिता जनाउनेछन् । कोरोना महामारीकाबीच विशेष सावधानी अपनाएर ओलम्पिक आ ..read more
Visit website
कोरोना महामारी अन्त्यतिर लागेको डब्लूएचओको भनाइ
Avenues Khabar
by Avenues Khabar
1y ago
विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोरोना भाइरस महामारीलाई नयाँ चरणमा लगेको जनाएको छ । ‘डब्लुएचओ’का महानिर्देशक हान्स क्लुगले महामारी नयाँ चरणमा पुगेको र चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका हुन । ओमिक्रोनले युरोपलाई महामारी अन्त्यर्फ लगेको उनको भनाइ छ । मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने र केही महिनापछि कम हुने क्लुगले बताएका हुन । खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेकाले यो वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्ने उनको विश्वास छ । अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश् ..read more

Follow Avenues Khabar on Feedspot

Continue with Google
Continue with Apple
OR