
Hamrakura
235 FOLLOWERS
Hamrakura.com is a news site that is always on the lookout for current issues. It is run by a group of educated journalists with professional and experienced backgrounds, has been disseminating information to readers.
Hamrakura
11M ago
पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ४७३ नमूनाको पिसीआर परीक्षण गर्दा ११४ र एक हजार ५६८ नमूनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  ..read more
Hamrakura
11M ago
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिए पनि अन्तिम समयमा हुन नसकेको बताएका छन् । ..read more
Hamrakura
1y ago
खारेज गरिएको स्थानीय पूर्वाधार विभाग (डोली) का प्राविधिक कर्मचारीहरूलाई भौतिक पूर्वाधार मन्त्रालयमा समायोजन गर्न खोज्दा कर्मचारीहरुको लफडा शुरु भएको छ ।  ..read more
Hamrakura
1y ago
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकन स्टेट पार्टनरशिप प्रोगाम (एसपीपी)मा हस्ताक्षर गराउन प्रयास हुन सक्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन् । ..read more
Hamrakura
1y ago
सरकारले नेपाल प्रहरीका पाँच जना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । ..read more
Hamrakura
1y ago
अहिले रक्षा मन्त्रालय खाली छ । रक्षासहित २ जना मन्त्री थप्ने प्रधानमन्त्रीलाई सुविधा छ । किनभने अहिलेको मन्त्रिपरिषद् २३ सदस्यीय मात्र छ । त्यसमा पनि प्रधानमन्त्री कार्यालय हेर्ने गरी जिम्मा दिइएका राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्रीले चाहेको बेला फिर्ता   ..read more
Hamrakura
1y ago
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफूहरूसँग कुण्ठा नपोख्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा नेता रिजालले यस्तो आग्रह गरेका हुन् ।  ..read more
Hamrakura
1y ago
श्रीमती हत्याका दोषी सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जनप्रसाद कोइराला पक्राउ परेका छन् । श्रीमती गीता ढकालको हत्यामा कोइरालालाई प्रहरीले बानेश्वरबाट पक्राउ गरेको हो ।  ..read more
Hamrakura
1y ago
हेटौंडा उपमहानगरपालिकामा गठबन्धनकी उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मिनाकुमारी लामालाई पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अग्रता लिएको छ । ..read more
Hamrakura
1y ago
स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । दुई सय ७९ पालिकाको अन्तिम मतपरिणाम आउँदा नेपाली कांग्रेस निकै अगाडि बढेको छ ।  ..read more