आजको मौसम : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना 
Nepal Samacharpatra
by Newsofnepal
1h ago
काठमाडौँ ।   ..read more
Visit website
टी-२० विश्वकपको   सुपर आठका आज दुई खेल हुँदै
Nepal Samacharpatra
by Newsofnepal
1h ago
काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठका आज दुई खेल हुँदै छ । आज सुपर आठको समूह २ अन्तर्गत वेस्ट इन्डिज र अमेरिकाबीच हुँदै छ । बारबाडोसस्थित केंसिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि सुरु हुँदै छ । सुपर आठमा अमेरिका र वेस्ट इन्डिजले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने वेस्ट इन्डिज इङल्याण्डसँग पराजित भएको थियो । सेमिफाइनलको दौडमा दुवै देशका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ । टी-२० अन्तर्राष्ट्रिय खेलमा दुवै देश पहिलो पटक आमने सामने हुँदै छन् । त्यसैगरी आज दोस्रो खेल बंगलादेश र भारतबीच हुँदै छ । एन्टीगास्थित ..read more
Visit website
आज २०८१ साल असार ८ गते शनिबार,यस्तो छ तपाईंको राशिफल
Nepal Samacharpatra
by Newsofnepal
3h ago
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दबाब र तनाव बढेको महसुस हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर साँझमा शुभ समाचार मिल्नेछ, साथै शेयर बजारले साथ दिनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव् ..read more
Visit website
स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुट
Nepal Samacharpatra
by newsofnepal
10h ago
काठमाडौं । स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुटको घोषणा गरिएको छ । १८५१ मा स्विजरल्याण्डमा जन्मिएको लक्जरी ब्राण्ड बालीको दबारमार्ग स्थित सोरुम वाच ग्यालरीमा यस्तो छुटको घोषणा गरिएको हो । लक्जरी सुज, ब्याग, बेल्ट, वालेट लगायतका उत्पादनहरुमा विश्वप्रख्यात ब्राण्ड बालीलाई नेपाली बजारमा वाच ग्यालरीले विक्री वितरण गर्दै आएको छ । सर एडमण्ड हिलारी सँगै तेन्जिङ नोर्गेले पहिलो पटक समगरमाथाको आरोहण गर्दा लगाएका रेनडियर बुटहरु हुन् वा स्विस ओलम्पिक टोलीले लगाउने प्राविधिक रुपमा सम्मुन्न कर्लिङ सुजहरुहुन् बालीले सदैब गुणात्मक उत्पादनलाई प्राथमिकता दिंदै आएको सर्बविदित्तै छ । १७२ बर् ..read more
Visit website
अभियन्ता भीमबहादुर श्रेष्ठको जीवनी “स्मृतिमा भीमबहादुर” सार्वजनिक
Nepal Samacharpatra
by newsofnepal
10h ago
काठमाडौं । ताप्लेजुङको शिक्षा, सिंचाई, मन्दिर, पोखरी निर्माणलगायतका विविध सामाजिक क्षेत्रका अग्रणी अभियन्ता भीमबहादुर श्रेष्ठको जीवनी “स्मृतिमा भीमबहादुर” सार्वजनिक भएको छ । भीमबहादुर श्रेष्ठ, स्मृति ग्रन्थ प्रकाशन समितिद्वारा विहिवार राजधानीमा आयोजित कार्यक्रममा उक्त पुस्तकको पूर्व प्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठ, सांसद सुशिला श्रेष्ठ, लीला बोखिमलगायतले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । सो अवसरमा पूर्व प्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठले ताप्लेजुङको भानु स्कुल स्थापनामा विशेष भूमिका निर्वाह गरेका सामाजसेवी भीमबहादुर श्रेष्ठले शिक्षा क्षेत्रको उन्नयनका लागि दार्जजिलङसम्म ..read more
Visit website
विश्व सङ्गीत दिवसमामा विशेष साङ्गितीक कार्यक्रम
Nepal Samacharpatra
by newsofnepal
11h ago
उदयपुर । उदयपुरको गाईघाटमा शुक्रबार त्रियुगा सङ्गीत विद्यालयले शुक्रबार एक विशेष साङ्गितीक कार्यक्रमको आयोजना गरी विश्व सङ्गीत दिवस मनाएको छ । त्रियुगा सङ्गीत विद्यालयका निर्देशक शैलेन्द्र खतिवडाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख तथा जिल्ला न्यायाधिवक्ता उत्तम श्रेष्ठले सङ्गीत समाजको मनोरञ्जनको साधन मात्र नभएर जीवन यापनको साधन समेत र अहिले व्यवसायिक रुपमा पनि सङ्गीतलाई लिइएकोले यसकने महत्व बढ्दै गएको बताए । उक्त कार्यक्रममा संविधानसभा सदस्य मोहन खत्रीले मानव जीवनमा सङ्गीत सबैले मन पराउने र गाउँ घरमा भजन किर्तन तथा रोधी लगायतका कार्यक्रम पनि सङ ..read more
Visit website
काठमाडौंमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?
Nepal Samacharpatra
by newsofnepal
11h ago
काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठक सकिएको छ । राजधानीस्थित होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको अर्थमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार समापन गरे । बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्घाटन गरेका थिए । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो कार्यक्रम हो । बैठकले न्यून आय भएका मुलुकका लागि आगामी वर्षहरुमा गर्ने सहयोगसम्बन्धी रणनीति तय गरेको छ । बैठकमा विश्वबैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गसहित आधा दर्जन बढी उपाध्यक्ष र निर्देशकहरु सहभागी थिए । यस्तै ६१ देशका करिब २ ..read more
Visit website
आठ देशका लागि राजदूत सिफारिस, को-कहाँ ?
Nepal Samacharpatra
by newsofnepal
11h ago
काठमाडौं । सरकारले आठ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूत सिफारिश गरेको हो । सरकारले पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गरेको छ । रेग्मी यसअघि बेलायतका राजदुत पनि बनेका थिए । त्यस्तै अमेरिकाका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, बेलायतका लागि डा विजन पन्त, स्पेनका लागि पुष्पराज रन्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई सिफारिस गरिएको छ । ..read more
Visit website
केजरीवालको रिहाई फेरी अनिश्चित
Nepal Samacharpatra
by newsofnepal
13h ago
काठमाडौँ । भारतको दिल्ली उच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिएको जमानतमा लामो सुनुवाइपछि २-३ दिनका लागि आफ्नो निर्णय सुरक्षित राखेको छ । अदालतले यसअघि राउज एभिन्यू अदालतबाट अरविन्द केजरीवाललाई दिइएको जमानतमा रोक लगाएको थियो । यसका साथै केजरीवाललाई दिइएको जमानतमा रोक लगाउन दायर गरिएको ईडी याचिकामा उच्च अदालतको निर्णय नभएसम्म अरविन्द केजरीवाल जेलबाट रिहा नहुने भएका छन् । उच्च अदालतले मंगलबारसम्म ईडीको याचिकामा आफ्नो आदेश दिन सक्ने भारतीय मिडियाहरुले बताएका छन् । केजरीवाललाई मार्चमा कथित मदिरा नीति घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालयले पक्राउ गरेको थियो । सर्वोच्च अदालतले क ..read more
Visit website
लोक दोहोरी प्रतिष्ठान नवलपुलाई जापान समाजको तीन लाख सहयोग
Nepal Samacharpatra
by newsofnepal
13h ago
नवलपरासी । नवलपरासी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपुर पूर्वी नवलपरासीलाई नवलपुर समाज जापानले समाजका तर्फबाट ३ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । विश्व संगीत दिवसका अवसरमा प्रतिष्ठानद्वारा शुक्रबार कावासोती ६ गणेश मन्दिरको कार्यशाला भवनमा आयोजित साँस्कृतिक तथा बिरुवा रोप्ने कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको थियो । सो अवसरमा समाजका संस्थापक अध्यक्ष एवं प्रतिष्ठान जापान शाखाका सल्लाहकार केशव पौडेलले जापानमा रहेका आम नेपालीले बैदेशिक रोजगारीमा रहदा आफ्नो घरलाई मात्र नहेरी स्वदेशको समाज सेवामा सहयोग गर्दै आएको बताए । सहयोग हस्तान्तरणका अवसरमा नवलपुर समाज जापानका सल्लाहकार राजु ..read more
Visit website

Follow Nepal Samacharpatra on FeedSpot

Continue with Google
Continue with Apple
OR