इलाम-२ मा एमालेका सुहाङ नेम्वाङकाे अग्रता कायमै
Nepal Samacharpatra
by newsofnepal
4h ago
इलाम । इलाम-२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका छन्। हालसम्मको मतगणनामा सुहाङले ३ तीन हजार ७ सय ८३ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २ हजार ७ सय ८२ मत ल्याएका छन्। नेम्वाङ एक हजार एक मतले अघि रहेका छन्। स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ७ सय ८४ मत पाएका छन्। रास्वपाका मिलन लिम्बूले ५ सय ६१ मत ल्याएका छन्। ..read more
Visit website
सिंहदरबार प्रवेशका लागि इलेक्ट्रोनिक गेटपासको व्यवस्था
Nepal Samacharpatra
by newsofnepal
4h ago
काठमाडौं  ..read more
Visit website
बझाङ ‘क’ मा एमालेको अग्रता कायमै
Nepal Samacharpatra
by newsofnepal
4h ago
बझाङ । बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन्। एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले २ हजार ६३८, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १ हजार ९ सय ६२ र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले १ हजार ७ सय १९ मत प्राप्त गरेका छन्। नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ९ सय ६६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोरकुमार खड्काले ५५ मत प्राप्त गरेका छन्। ..read more
Visit website
३५ लाख भन्दा बढीको अबैध समानसहित ट्रक नियन्त्रणमा
Nepal Samacharpatra
by newsofnepal
5h ago
काठमाडौं । प्रहरीले ३५ लाख ५९ हजार बराबरको अबैध समानसहित ट्रक नियन्त्रणमा लिएको छ । कलैयाबाट नुवाकोट तर्फ जादै गरेको बा २ ख ५९८४ को मिनि ट्रकमा लोड गरेको खुद्रा समानसहित नियन्त्रणमा लिएकाे हाे । बारा, जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोकस्थित गाडीहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको ३५ लाख ५९ हजार ४६ रूपैया बराबरको समानसहित पथलैया, बाराबाट खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको हो । उक्त आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको जानकारी दिएको छ । ..read more
Visit website
इलाम-२ मतगणना अपडेट : कांग्रेसका डम्बरलाई उछिन्दै एमालेका सुहाङ अगाडि
Nepal Samacharpatra
by newsofnepal
5h ago
काठमाडाैं  ..read more
Visit website
आठौँ प्रधानमन्त्री कप भलिबल जेठमा हुने
Nepal Samacharpatra
by Newsofnepal
6h ago
काठमाडौं । आठौं प्रधानमन्त्री कप-एनभीए महिला तथा पुरुष भलिबल लिग प्रतियोगिता आगामी जेठमा आयोजना हुने भएको छ । नेपाल भलिबल संघ (एनभीए) ले आइतबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै आठौं संस्करणको प्रधानमन्त्री कप-एनभीए महिला तथा पुरुष भलिबल लिग आगामी जेठ १९ देखि २६ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो। प्रतियोगितामा २०८० चैत्र ३ देखि १० गते सम्म काठमाडौंमा सम्पन्न आठौं आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपबाट छनौट भएका पुरुषतर्फ उत्कृष्ट ८ र महिलातर्फ उत्कृष्ट ६ गरि कुल १४ टिमको सहभागिता रहनेछ । जसमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, तीन विभागिय टोली (नेपाल एपीए ..read more
Visit website
नेपाल आर्थिक रुपान्तरणको यात्रामा छ : डा फुयाँल
Nepal Samacharpatra
by Newsofnepal
6h ago
काठमाडौँ। राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयालले सामाजिक र आर्थिक रुपान्तरण गर्दै नेपाल समृद्धि हासिल गर्ने यात्रामा अघि बढिरहेको बताएका छन् । साइने नेपाल मिडिया सोसाइटी, चीनको सिचुवान प्रान्तका कान्च प्रिफेक्चर र चीनस्थित नेपाल राष्ट्रिय मण्डपद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले एकैखाले भूगोल, सामाजिक परिवेश एवं मौसम भएका नेपाल र चीनले संस्कृति, पर्यटन, जडीबुटी उत्पादन र व्यापार प्रवद्र्धनमा मिलेर काम गर्न सक्ने बताए । उनले भने, “विभिन्न नगरसँग भगिनी सम्बन्धका माध्यमबाट जनस्तरको सम्बन्ध विस्तार गरी दुई देशको हितमा काम गर्न सकिन्छ । संस्कृति, सम्पदाको संरक्षण, आयुर्वेदिक प्रशोधन त ..read more
Visit website
धादिङका तीन पालिका जोड्ने किन्ताङफेदीमा बेलिवृजको उद्घाटन
Nepal Samacharpatra
by newsofnepal
6h ago
धादिङ । उत्तरी धादिङको तीन गाउँपालिकालाई प्रत्यक्ष लाभ पुर्‍याउने किनताङफेरीमा निर्माण भएको हाइब्रिड मेटालिक बेलिवृजको आइतबार उद्घाटन गरिएको छ । संघीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाको प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त रूपमा बेलिवृजको उद्घाटन गर्नुभयो । खनियाबास गाउँपालिका ४ र नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ जोड्ने किन्ताङखोलामा बनेको ४२ दशमलव ६७ मिटर लम्बाइ र ४ दशमलव २ मिटर चौडाइको उक्त बेलीबृज नेपाली सेनाको प्राविधिक सहयोगमा निर्माण गरिएको हो । निर्माण सम्पन्न पुल ३० टन क्षमताको छ । गत अशोज १२ गते शिलान्यास भए सँगै नेपाली सेनाको १४ नम्बर बाहिनी अड्डाको प्राविधिक सहयोग निर्मा ..read more
Visit website
बझाङमा एमालेको अग्रता कायमै, कांग्रेसलाई माओवादीले उछिन्यो
Nepal Samacharpatra
by Newsofnepal
6h ago
काठमाडौँ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्डारीले १५९३ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत प्राप्त गरेका छन् ।  ..read more
Visit website
फेसबुकमार्फत सम्पर्क गरी हवाई टिकट मिलाइदिने भनी ठगी गर्ने  युवती पक्राउ
Nepal Samacharpatra
by Newsofnepal
6h ago
काठमाडौँ। सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न युवती पक्राउ परेकी छन्।पक्राउ पर्नेमा  काठमाडौँको  तारकेश्वर न.पा. वडा नं. ५ बस्ने  वर्ष २९ की सुनिता लामिछाने रहेकी छन्। उनलाई  काठमाण्डौं उपत्यका अपराध अनुसन्धान  कार्यालयबाट खटिएको टोलीले टोलीले शुक्रबार पक्राउ गरेको हो। उनले फेसबुकमार्फत विभिन्न व्यक्तिलाई  सम्पर्क गरी हवाई टिकट मिलाई दिन्छु भनी ठगी गर्ने गरेको उजुरी परेपछि  खोजतलासका क्रममा  गोकर्णेश्वर नमुना बस्तिबाट प्रहरीले नियन्त्रणमा लिएको हो।  उनलाई  ..read more
Visit website

Follow Nepal Samacharpatra on FeedSpot

Continue with Google
Continue with Apple
OR