News24 Nepal
462 FOLLOWERS
News covering topics like education, art & entertainment, health, politics, travel, and more.
News24 Nepal
1M ago
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले ठाडो उजुरीका भरमा संसद अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काँग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणी समेत गरे । उनले काँग्रेसले पूरक उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताए । गृहमन्त्री लामिछानेले ठाडो […]
The post कांग्रेसले खेदेको खेदेइ गरेपछि रवि बोले– ‘काँग्रेस दुधले नुहाएको पार्टी होइन’ appeared first on News 24 Television ..read more
News24 Nepal
1M ago
कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर बदनाम गराउन खोजेको आरोप लगाएका छन् । आज प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरर्जस्ती बदनाम गराउन खोजिएको दाबी गरे । लामिछानेको सहकारीसँग कुनै सम्बन्ध नभएको भन्दै […]
The post गृहमन्त्रीलाई बदनाम गर्न खोजियो : अध्यक्ष ओली appeared first on News 24 Television ..read more
News24 Nepal
1M ago
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जलनको उपचारका लागि वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा बिस्तार गर्न लागिएको जानकारी दिएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले जलनको उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालको अलावा वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा बिस्तार […]
The post जलन उपचारका लागि वीर, शिक्षण र पाटन अस्पतालमा युनिट स्थापना गरिँदै appeared first on News 24 Television ..read more
News24 Nepal
1M ago
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइए पनि करिब डेढ घण्टा ढिलो गरेर साढे १२ बजे मात्र शुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले सोध्नुभएका प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ ।आजै अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार […]
The post प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सवाल-जवाफ appeared first on News 24 Television ..read more
News24 Nepal
1M ago
काठमाडौं । पछिल्लो समय हत्या, आत्महत्या जस्ता जघन्य अपराधको संख्या बढेको देखिन्छ । यसरी हत्या, आत्महत्या बढ्नुको पछाडी मानसिक बिचलन पनि एक तत्वका रुपमा लिन सकिने विज्ञहरु बताउँछन् । सामाजिक, आर्थिक तथा पारिवारिक लगायतका असन्तुष्टिका कारण मानसिक बिचलन बढ्दै यसको न्यूनिकरणका लागि के गर्न सकिन्छ त ? के भइरहेका छन् प्रयासहरु ? पछिल्लो समय हत्या […]
The post मानसिक रोगले समाज नै त्रसित, दैनिक १९ जनाले गर्छन् आ’त्महत्या appeared first on News 24 Television ..read more
News24 Nepal
1M ago
काठमाडौँ । ठूला भनिएका उद्योगमा पटक पटक आगो लागिरहने भएकाले साँच्चै आगलागि भएकै हो कि, आगो आफैँले लगाईएको हो भन्ने आशंका उब्जिने गरेको छ । त्यसैको पछिल्लो उदहारण हो, भगवती लेमिनेट्सको प्लाई उद्योगमा भएको आगलागी । करिब ८० घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको घटनाका विषयमा अनुसन्धान जारी रहेको भए पनि सञ्चालकहरूको खराब इतिहासका कारण आफै […]
The post ठूला उद्योगमा आगलागीका षड्यन्त्र, कसरी हुँदैछ अनुसन्धान ? appeared first on News 24 Television ..read more
News24 Nepal
1M ago
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका कृष्णबहादुर महरा राजनीतिक जीवनको समाप्तितर्फ लम्किन थालेका छन् । बलात्कार आरोपपछि हिरासत यात्रा तय गरेका महरा सुन तस्करी प्रकरणमा पुन हिरासत गएसँगै उनको राजनीतिक जीवन अब लयमा फर्किएला त ? के छन् सम्भावना ? माओवादी १० वर्षे युद्धको क्रममा चर्चित नाम थियो, महरा सर । माओवादीभित्र कृष्णबहादुर […]
The post पतनको बाटोमा ‘महरा सर’, छोराको पक्राउपछि नै विक्षिप्त थिए appeared first on News 24 Television ..read more
News24 Nepal
1M ago
काठमाडौँ । पूर्वसभामुख समेत रहेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि माओवादी केन्द्रले पदाधिकारी बैठक आह्वान गरेको छ । माओवादीका बलशाली नेता दोश्रो पटक पक्राउ परेपछि सरकारको कदमलाई चासोका साथ हेरिएको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई टालटुले बयानमै बिदा गरेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई गृहमन्त्री रवि लामिछानेले सहज बनाइदिएका थिए । सुन तस्करी […]
The post भाग्दै गर्दा पक्राउ परेका महरालाई हिरासत हैन अस्पतालमा बास ! appeared first on News 24 Television ..read more
News24 Nepal
1M ago
काठमाडौं । देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभाले व्यवसायी माधवप्रसाद नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार काठमाडौंमा सम्पन्न महाधिवेशनले अध्यक्षमा नेपाललाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्ष,कोषाध्यक्ष र सचिवको चयन भने निर्वाचन प्रक्रियाबाट भएको थियो । दुई उपाध्यक्ष पदका लागि अरुणकुमार श्रेष्ठ, […]
The post ढुवानी व्यवसायी महासंघको अध्यक्षमा माधवप्रसाद नेपाल सर्वसम्मत appeared first on News 24 Television ..read more
News24 Nepal
1M ago
कैलाली । घरायसी धन्दामै सामय व्यतित गर्ने महिलाहरु विद्युतीय रिक्सा (अटो) चलाएरै स्वरोजगार बन्दै गएका छन् । अटोले महिलालाई भान्छाबाट आम्दानी र आत्मनिर्भरताको बाटोमा लगेको छ । कैलालीमा झण्डै हजार बढी महिलाहरु आटो रिक्सा चलाएर स्वरोजगर बनेका छन् । विद्युतीय रिक्सा चलाएर दैनिक राम्रो आम्दानी गर्न थालेपछि परनिर्भता त हटेको छ नै समाजले उनीहरुलाई हेर्ने […]
The post कैलालीमा रिक्साले फेरिदिएको महिलाको दैनिकी appeared first on News 24 Television ..read more