नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचीकृत
OSNepal
by Osnepal
50m ago
काठमाडौ,  २१  जेठ  ..read more
Visit website
दक्षिणकालीमा जुवातास खेलिरहेको अवस्थामा चारजना पक्राउ
OSNepal
by Osnepal
50m ago
काठमाडौं, २१ जेठ । दक्षिणकाली नगरपालिका(४ चाल्नाखेलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७२ वर्षीय रामशरण खत्री समेत ४ जनालाई  ..read more
Visit website
मलेसियाविरुद्ध पाँच खेलको सिरिज नेपालले जित्यो
OSNepal
by LC (KTM)
50m ago
काठमाडौँ-नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले पाँच खेलको सिरिज ३–२ ले आफ्नो पक्षमा पा¥यो । मलेसियाले दिएको एक सय १० रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ७ […] ..read more
Visit website
दिग्गज अभिनेत्री परवीन बबीको बायोपिकमा प्रमुख भूमिकामा देखिदै उर्वशी रौतेला
OSNepal
by Osnepal
50m ago
मुम्बई, २१ जेठ । बलिउड अभिनेत्री उर्वशी रौतेला दिग्गज अभिनेत्री परवीन बबीको बायोपिकमा प्रमुख भूमिकामा देखिने भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गर्दै उनको चरित्रमा अभिनय गर्न पाउनु आफ्ना लागि गौरवको कुरा भएको बताएकी छन् । हालैमात्र फ्रान्समा भएको ‘कान्स फिल्म फेस्टिभल २०२३’मा उर्मिला पुगेकी थिइन् । त्यहाँ उनी परवीनको बायोपिकका लागि फोटोकल […] ..read more
Visit website
राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
OSNepal
by LC (KTM)
50m ago
काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । नवनियुक्त आवासीय राजदूतमा मलेसियाका लागि डिल्लीराज पौडेल, ब्राजिलका लागि निर्मलराज काफ्ले, भरतकुमार रेग्मी अष्ट्रिया, मिलनराज तुलाधार रुसी महासङ्घ, प्रा डा राम स्वार्थ […] ..read more
Visit website
दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
OSNepal
by LC (KTM)
50m ago
काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सात सय ५३ वटै स्थानीय तह र सबै सरकारी, सामुदायिक तथा निजी अस्पताललाई आज छुट्टाछुट्टै पत्रचार गरी कूल शय्याको १० प्रतिशत […] ..read more
Visit website
गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द
OSNepal
by LC (KTM)
50m ago
सर्लाही-सर्लाहीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गरिएको छ । गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका निमित्त प्रमुख अशोककुमार रौनियारले जानकारी दिनुभयो । उहाँका अनुसार गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा असर परेको सूचना आएपछि वर्खे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा […] ..read more
Visit website
३८ थान नक्कली नेपाली नोटसहित रामबिश्वास र सिंह समातिए
OSNepal
by Osnepal
50m ago
काठमाडौं, २१ जेठ । पर्सा र चितवनबाट नक्कली नोटसहित दुईजना पक्राउ परेका छन् ।  ..read more
Visit website
प्रधानमन्त्री दाहालको भारत भ्रमणले सुदूरपश्चिममा पलाएको आशा
OSNepal
by LC (KTM)
2h ago
महेन्द्रनगर, २१ वैशाख -विगतमा प्रधानमन्त्रीस्तरको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनाले मात्र चर्चा पाउने गरेको थियो । यसपाली भने प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को भारत भ्रमणका क्रममा कञ्चनपुरको दोधारा चादँनीमा डेढ दशकअघि प्रस्ताव भएको सुक्खा बन्दरगाह भारतले आगामी तीन वर्षमा बनाइदिने सहमतिपत्र (ओएमयू) मा हस्ताक्षर भएको छ । त्यस्तै, डडेल्धुराको शीर्ष र बैतडीको झुलाघाटमा महाकाली नदीमा पक्की पुल […] ..read more
Visit website
गोरु नभएपछि खोटाङका राईले आफैँले हलो तानेर मकै छरे
OSNepal
by Osnepal
2h ago
खोटाङ, २१ जेठ ।    गोरु नभएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेका दलसुर राईले आफैँले हलो तानेर मकै छरे । दलसुरले दाजु चलनसिं राईको गोरु मागेर बारी जोत्ने गरेका थिए । तर, चलनसिंको गोरु २२ वैसाखमा  ..read more
Visit website

Follow OSNepal on Feedspot

Continue with Google
Continue with Apple
OR