इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै
OSNepal
by LC (KTM)
11m ago
फिक्कल (इलाम), १७ वैशाख : प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा हालसम्म २० हजार पाँच सय ३६ मत गणना भइसकेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लैजानुभएको छ । हालसम्मको मत गणनाअनुसार नेम्बाङले आठ हजार चार सय ८७ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका […] The post इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै appeared first on OSNepal ..read more
Visit website
उच्च गतिको विद्युत् प्रवाह हुँदा म्याग्दीमा ६० घरमा क्षति
OSNepal
by LC (KTM)
11m ago
म्याग्दी, १७ वैशाख : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत्् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाह हुँदा घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो । विद्युत्को मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत् प्रवाह भएर स्थानीयवासीका घरमा जडान गरिएका […] The post उच्च गतिको विद्युत् प्रवाह हुँदा म्याग्दीमा ६० घरमा क्षति appeared first on OSNepal ..read more
Visit website
बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी
OSNepal
by LC (KTM)
1h ago
चैनपुर (बझाङ), १७ वैशाख : बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा मतगणना जारी छ । पछिल्लो मतपरिणमअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह दुई सय ४९ मतले अग्रता लिनुभएको छ । उहाँले सात हजार चार सय ८६ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले सात हजार दुई सय ३९, […] The post बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी appeared first on OSNepal ..read more
Visit website
इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
OSNepal
by LC (KTM)
1h ago
फिक्कल (इलाम), १७ वैशाख : इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । सो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार सुुहाङ नेम्बाङको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार उहाँले सात हजार ६ सय ७७ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पाँच हजार तीन सय ९५ मत प्राप्त […] The post इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै appeared first on OSNepal ..read more
Visit website
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
OSNepal
by LC (KTM)
1h ago
काठमाडौँ-मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौँ दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन तथा दुई सय २० केभी मातातीर्थ सबस्टेसनको आईतबार उद्घाटन गरिएको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका-८ मा निर्माण गरिएको सबस्टेसन परिसरमा आयोेजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन गर्नुभयो । काठमाडौं […] The post मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा appeared first on OSNepal ..read more
Visit website
विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न यातायातलाई गृहको पत्र
OSNepal
by LC (KTM)
1h ago
काठमाडौँ-गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चासो देखाउनु भएपछि गृहले   भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेको हो । कानुनमा तोकिएको […] The post विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न यातायातलाई गृहको पत्र appeared first on OSNepal ..read more
Visit website
सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद र साढे २५ करोड जरिवाना
OSNepal
by LC (KTM)
3h ago
काठमाडौँ-विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले  न्यौपानेलाई रु २५ करोड ६९ लाख ७५ हजार जरिवाना पनि सुनाएको छ । सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा न्यौपानेलाई रु १२ करोड […] The post सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद र साढे २५ करोड जरिवाना appeared first on OSNepal ..read more
Visit website
चीनले नेपालीलाई भिषा शुल्क नलिने
OSNepal
by LC (KTM)
12h ago
काठमाडौँ, १६ वैशाख : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ । आगामी वैशाख १९ (मे १ तारिख २०२४) देखि नेपालीलाई साधारणतर्फ भिषा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको छ । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागरिकलाई निःशुल्क भिषा दिँदै आइरहेको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैत महिनामा गर्नुभएको […] The post चीनले नेपालीलाई भिषा शुल्क नलिने appeared first on OSNepal ..read more
Visit website
काभ्रेको आठ सय अठार हेक्टर वनमा आगलागी
OSNepal
by LC (KTM)
12h ago
काभ्रेपलाञ्चोक, १६ वैशाख : काभ्रेपलाञ्चोकको ४२ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा आठ सय १८ हेक्टर वन जलेर नष्ट भएको छ । करिब तीन महिनाको अवधिमा उक्त क्षेत्रत्रफलमा आगलागी भई क्षति पुगेको डिभिजन वन कार्यालयध धुलिखेलले जनाएको छ । जिल्लाका निजी वनपाखा, घर तथा टहरामासमेत आगलागीको घटना भएका छन् । कार्यालयका अनुसार जिल्लास्थित सव–डिभिजन […] The post काभ्रेको आठ सय अठार हेक्टर वनमा आगलागी appeared first on OSNepal ..read more
Visit website
आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह
OSNepal
by LC (KTM)
12h ago
काठमाडौँ, १६ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले देशभरि फैलिएको आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । पार्टी महासचिव घनश्याम भुसालले आज एक विज्ञप्ति जारी गर्दै आगलागीमा परेर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको उद्धार, राहत र उपचारमा सङ्घ, प्रदेश र स्थानीय सरकारलाई सक्रिय भएर लाग्न अनुरोध गर्नुभयो […] The post आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह appeared first on OSNepal ..read more
Visit website

Follow OSNepal on FeedSpot

Continue with Google
Continue with Apple
OR